“अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरद्वारा आयोजित नियमित साहित्य संगम कार्यक्रम सफलता पुर्वक सम्पन्न “


आचार्य प्रभा, डेन्वर कोलोराडो

अप्रिल ३०- “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज” कोलोराडो च्याप्टरद्वारा आयोजित नियमित साहित्य संगम कार्यक्रम हिजो मिती अप्रिल २९/२०१२ का दिन श्री रत्न भण्डारी तथा श्रीमती अस्मिता भण्डारीको वेस्मिनिष्टर स्थित निवासमा सदा झैँ सफलता पुर्वक सम्पन्न भयो । उक्त कार्यक्रममा बरिष्ठ गजलकार मनु ब्राजाकी ज्यु पनि उपस्थित हुनुहुन्थ्यो । सदा झैँ बिभिन्न आ-आफ्ना रचनाहरू बाचन गर्ने क्रममा श्री मनु ब्राजाकी, ज्ञानेन्द्र गदाल( अ.ने.सा.स केन्द्रिय अध्यक्ष ) डा.बिजय राज शर्मा,प्रमिला शर्मा,निर्मला अर्याल,निर्मल प्याकुरेल,केशब आचार्य,पदम बिश्वकर्मा,हरी अधिकारी,बिजय देव अधिकारी,कृष्ण मुरारी ढुङेल,भुपेन्द्र महत,तारा अधिकारी,मीना पौडेल,समीर आचार्य,आचार्य प्रभा हुनुहुन्थ्यो ।  कार्यक्रममा आगन्तुक रचना (नेपालबाट) श्री आनन्द श्री श्रेष्ठको कबिता श्री निर्मल प्याकुरेल ज्युले बडो श्रद्धाको साथ वहाँको छोटो परिचय सहित बाचन गर्नु भएको थियो । कबि गोष्ठी बडो सौहाद्रपुर्ण र मनोरन्जनात्मक ढंगबाट समापन भएको थियो ।कोलोराडो च्याप्टरका अध्यक्ष श्री पदम बिश्वकर्माद्वारा संचालित उक्त कबि गोष्ठीको समापनमा अध्यक्ष ज्युले आयोजक रत्न भण्डारी र श्रीमती अस्मिता भण्डारीप्रती हार्दिकता प्रकट गर्दै धन्यबाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा तस्बिरहरू उपलब्ध गराईदिने क्रममा कबि भुपेन्द्र महत र मनोज खड्का हुनुहुन्थ्यो । यसैगरी रचनाहरू श्रवण गर्ने श्रोताहरुमा श्री रबी कार्की,रत्न भण्डारी,मनोज तुलाधार,प्रीतिका महत,सिता निरौला,बिनोद त्रिपाठी, ईनु महत ,अस्मिता भण्डारी,मनोज खड्का हुनुहुन्थ्यो । आगामी मे महिनाको कार्यक्रम कबयित्री मीना पौडेलको निवासमा सम्पन्न हुने जानकारी पनि अध्यक्ष ज्युले दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा जलपानको ब्यवस्था पनि गरिएको थियो ।    

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.