ईन्द्र भुसाल ,कुवेत
आज संसारका धेरै ठाउँमा १२३ औ मई दिवस भब्यरुपमा मनाईएको खबर रेडियो ,टेलिभिजन देखी अन्लाईन मिडियामा चर्चाको साथ सप्रेसित भएका छन। नेपालमा पनि बिभिन्न सँघ संगठनहरुले आ-आफ्नो पाराले यो दिनलाई मनाएको सुनियो। जहाँ जहाँ ILO को मान्यता अथवा मजदुरका सवालमा सरकारहरु सम्बेदनशिल छन ति मुलुकमा आज यो दिनलाई निकै महत्वका साथ हेरिन्छ । नेपालमा पनि आजको दिन सार्वजनिक बिदा सरकारले धेरै पहिलाबाट दिने गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्