Daily Archives: 01/05/2012

मजदुर सँघको कार्यक्रम शुक्रबार हुँदै,एन आर एन ए का मद्यपुर्व सम्योजक नरेन्द्र राना भाट समेत कुवेत आउँदै


ईन्द्र भुसाल ,कुवेत

आज संसारका धेरै ठाउँमा १२३ औ मई दिवस भब्यरुपमा मनाईएको खबर रेडियो ,टेलिभिजन देखी अन्लाईन मिडियामा चर्चाको साथ सप्रेसित भएका छन। नेपालमा पनि बिभिन्न सँघ संगठनहरुले आ-आफ्नो पाराले यो दिनलाई मनाएको सुनियो। जहाँ जहाँ ILO को मान्यता अथवा मजदुरका सवालमा सरकारहरु सम्बेदनशिल छन ति मुलुकमा आज यो दिनलाई निकै महत्वका साथ हेरिन्छ । नेपालमा पनि आजको दिन  सार्वजनिक बिदा सरकारले धेरै पहिलाबाट दिने गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक बधाई !!


माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लवको कार्यकारीणी समितिकी सदस्य  बिराटनगर निवासी (हाल कुवेत )  यसोदा घिमिरे  ज्युको सुनसरी निवासी प्रकाश निरौला सँग शुभ-विवाह सम्पन्न भएकोमा पढ्नेक्रम जारी राख्नुहोस्

Fingerprints trap 36 Bangladeshis entering on Nepali passports


KUWAIT CITY, April 30: Deputy Director of the Airport Security Department Iyad Al-Haddad has referred 36 Bangladeshis to the Public Prosecution for entering the country on forged passports issued by the government of Nepal, reports Al-Anba daily. पढ्नेक्रम जारी राख्नुहोस्

हिजो मारिएकालाई शहीद घोषणा गरिनेछ : प्रम भट्टराई


अजित तिवारी, विराटनगर, वैशाख १९ – प्रधान मन्त्री बाबुराम भट्टराईले हिजो जनकपुरमा भएको वम आक्रमणको निन्दा गर्दै जेठ १४ नजिकिँदै जाँदा सुरक्षा संवेदनशीलता बढेको बताएका छन्। उनले यो अवस्थामा सुरक्षा निकायलाई सचेत रहन निर्देशन दिएकोसमेत बताए। पढ्नेक्रम जारी राख्नुहोस्

१ सय २३ औ मजुदुर दिवस आज, बेग्ला बेग्लै कार्यक्रम हुँदै


१९ बैशाख, काठमाण्डौ – आज मे १ अर्थात, अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैछ । १ सय २३ औं मजदुर दिवसका अवसरमा सोमबार सबै मजदुर संघसंगठनहरुले छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् । एकीकृत नेकपा माओवादीको संगठन अखिल नेपाल टे्रड युनियन महासंघले काठमाण्डौको खुलामञ्जमा सभा गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

संबिधानसभा छाडेर होटल साहुनीसँग


१९ बैशाख, काठमाण्डौ – संबिधानसभा निर्माण गर्ने गहन जिम्मेवारी दिएर जनताले चुनावमा जिताएका एक सभासद् एक बर्षदेखि बेपत्ता छन् । पर्वत क्षेत्र न २ बाट संबिधानसभा चुनाव जितेका माओवादी सभासद गुणाखर अर्याल वेपत्ता भएको एक बर्ष पुग्दा पनि न त उनको पार्टीले खोजेको छ नत संबिधानसभा सचिवालयले । आखिर के गर्दैछन यी जनप्रतिनिधि ? पढ्नेक्रम जारी राख्नुहोस्

“अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरद्वारा आयोजित नियमित साहित्य संगम कार्यक्रम सफलता पुर्वक सम्पन्न “


आचार्य प्रभा, डेन्वर कोलोराडो

अप्रिल ३०- “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज” कोलोराडो च्याप्टरद्वारा आयोजित नियमित साहित्य संगम कार्यक्रम हिजो मिती अप्रिल २९/२०१२ का दिन श्री रत्न भण्डारी तथा श्रीमती अस्मिता भण्डारीको वेस्मिनिष्टर स्थित निवासमा सदा झैँ सफलता पुर्वक सम्पन्न भयो । पढ्नेक्रम जारी राख्नुहोस्