राष्ट्रिय जनावर गाई नै हुनुपर्ने कांग्रेसको प्रस्ताव


१८ बैशाख, काठमाण्डौ  नेपाली कांग्रेसले अबको संबिधानमा पनि राष्ट्रिय जनावर गाई नै हुनुपर्ने प्रस्ताव गरेको छ । संबिधानमै गाई राष्ट्रिय जनावर हो भनेर उल्लेख नगरिए संबिधान घोषणालगत्तै खुलामखुल्ला गाई काटन सुरु हुने र त्यसले धार्मिक दंगा फैलन सक्नेतर्फ कांग्रेसले ध्यानाकर्षण गराएको आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

लोकतन्त्र स्थापनापछि दलहरुको आन्तरिक सहमतिका आधारमा गाईलाई राष्ट्रिय जनावरका रुपमा अन्तरिम संबिधानमा राखिएको थियो ।

केही जनजाती अभियन्ताहरुले भने हिन्दु धर्मको प्रतिक गाईलाई राष्ट्रिय जनावरका रुपमा राख्न नहुने भन्दै अभियान चलाईरहेका छन् । पछिल्ला दिनमा मुलुकका केही ठाउँमा गाई काटेर खाएपछि प्रशासनले कारवाही अगाडी बढाएको थियो भने जनजातीहरुले बिरोध गरेका थिए ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.