कलाकार बिजय लामा १ मे साँझ ५ बजे कुवेत आउने,सम्पूर्ण नेपालीहरुलाई स्वागतको लागि बिमानस्थल जान आयोजकको आग्रह


ईन्द्र भुसाल ,कुवेत

नेपाल कुवेत मजदुर सँघले मे दिवसको अबसरमा आयोजना गर्न लागेको मे ४ तारिकको कार्यक्रममा भाग लिन कलाकार बिजय लामा मे १ तारिक बेलुका ५ बजे कुवेत आउने आयोजक नेपाल कुवेत मजदुर सँघले जनाएको छ। संसारका मजदुर एक हौं  भन्ने नाराका साथ संसार भर का मजदुरले यो दिन लाई बिभिन्न कार्यक्रम गरी मनाउने गर्दछन भने कुवेतको नेपाली समाजमा यो कार्यक्रम पहिलो पटक आयोजना हुन गहिरहेको छ । अतिथी कलाकारको रुपमा भाग लिना आउने कलाकार बिजय लामालाई स्वागतको लागि सम्पूर्ण कुवेतबासी नेपालीहरु र सम्पूर्ण नेपाली सँघ-संस्थाहरुलाई नेपाल कुवेत मजदुर सँघले बिमान्स्थलमा जान आग्रह गरेको छ ।

जिलिबको टूरिष्टिक पार्कमा मे ४ तारिक दिन आयोजना हुने उक्त कार्यक्रम नितान्त नि:शुल्क हो भने सँघले कुवेतको बिभिन्न ठाउँबाट यातायात को सुबिधा पनि गरेको छ । मजदुरहरुको कार्यक्रम भएकोले र नि:शुल्क समेत रहेकोले नेपालीहरुको ब्यापक उपस्थिती रहने अनुमान गर्न सकिन्छ भने आयोजकले कार्यक्रम सफल पार्न दिनरात खटेर लागेको सम्योजक कुमार झापालीले बताउनु भएको छ । कलाकार बिजय लामाको साथमा स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिनेछन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.