Daily Archives: 29/04/2012

कलाकार बिजय लामा १ मे साँझ ५ बजे कुवेत आउने,सम्पूर्ण नेपालीहरुलाई स्वागतको लागि बिमानस्थल जान आयोजकको आग्रह


ईन्द्र भुसाल ,कुवेत

नेपाल कुवेत मजदुर सँघले मे दिवसको अबसरमा आयोजना गर्न लागेको मे ४ तारिकको कार्यक्रममा भाग लिन कलाकार बिजय लामा मे १ तारिक बेलुका ५ बजे कुवेत आउने आयोजक नेपाल कुवेत मजदुर सँघले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

2nd E-SAF-C-2012 का सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद !!


आदरणीय कुवेतवासी प्रबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु;

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा हालै सम्पन्न भएको दोश्रो प्रबासी दक्षिण एशियाली फुटबल च्याम्पियनशिप-२०१२ लाई सफलतापूर्वक सम्पन्न पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग पुर्‍याउनु हुने नेपाली राजदूतावास कुवेत, कुवेतनेपाल मेनपावर एशोसियसन, युएई एक्सचेन्ज कुवेत, हिमालयन बैंक नेपाल, एअर अरेबिया कुवेत, नेपालकुवेत साँस्कृतिक मञ्च, पढ्नेक्रम जारी राख्नुहोस्

संविधान सभाको म्याद थपेर भएपनि संविधान जारी गर्नुपर्छ : नेपाल


१७ बैशाख, काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको म्याद एक महिना थपेर भएपनि संविधान जारी गर्नु पर्ने बताउनु भएको छ । संवैधानिक समितिको आइतबार बसेको बैठकमा नेता नेपालले दलहरुबीच राज्य पुनःसंरचना’bout सहमतिको निर्णायक प्रयास भइरहेको बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

मेट्रो रेल बनाउन जापानसित सहयोग माग, खाद्य उत्पादनका लागि २५ करोड दिने


काठमाडौँ, वैशाख १७- नेपाल-जापानबीच परराष्ट्र मन्त्रीस्तरीय वार्ता परराष्ट्र मन्त्रालय आज बिहान सिंहदरबारमा बस्यो। बैठकमा नेपाल पक्षको नेतृत्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानको नेतृत्व त्यहाँका विदेशमन्त्री कोइचिरो गेम्बाले गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनी-कपिलवस्तु दिवस अभियान इजरायल राष्ट्रिय समिति गठन


रामकुमार श्रेष्ठ

सन २०१२ सम्ममा भारतले नक्कली लुम्बिनी र कपिलवस्तु नै बनाउने कार्य सम्पन्न गर्ने किसिमले अगाडि बढ्दै अधिकांश प्राय: कार्य सम्पन्न गरेर बुद्ध जन्मस्थ’bout खुलेयाम दिग्भ्रम सिर्जना गरिंदा पनि बुद्ध जन्मेकै देशका तर्फबाट भने आबाज उठेको नपाईएकोले सत्यका पर्यायबाची बुद्धको उनकै नाममा नै झुटको खेती गर्दै गरिएको यस किसिमको अपमानमा मौनता दर्शाउन नहुने ठहर गरी बिस्वभर छरिएर रहेका नेपालीहरुले इतिहासमा पहिलो पटक १ डिसेम्बर २००९ मा “कपिलवस्तु दिवस बिस्व दिवस” मनाएका थिए त्यस्को बिरोध स्वरुप । पढ्नेक्रम जारी राख्नुहोस्

गजल


 मनु ब्राजाकी  
 

 

 

 

 कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।
 
आवारा झैं भएपछी डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।
पढ्नेक्रम जारी राख्नुहोस्