ईन्द्र भुसाल, कुवेत
माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले दोश्रो पटक आयोजना गरेको प्रबासी दक्षिण एसियाली फुट्बलको फाइनल खेल आज भब्य रुपमा सम्पन्न भएको छ । आज भएको नेपाल सेतो र भारत बिचको फाइनल खेलमा ०-४ गोलको बिशाल अन्तरले नेपाल नराम्रोसँग पराजित भएको छ जुन सम्पूर्ण कुवेतबासी नेपालीहरुको पुर्व अन्दाज भन्दा धेरै फरक थियो । पढ्नेक्रम जारी राख्नुहोस्