Daily Archives: 23/04/2012

बिवादको हावा कहिलै रोकिएन नेपाली समाज कुवेतमा ,नक्कली पत्रकारले कार्यक्रम बिथोल्न खोजे भन्दै बिज्ञप्ती निकाल्यो मजदुर सँघले


ईन्द्र भुसाल ,कुवेत

कमाउन आएका हामी कहिले काही रमाउनु र कुनै न कुनै सामाजिक वा राजनीतिक संस्थामा लाग्नु स्वाभाबिक लिनु पर्दछ किनकी पैसा कमाउनु र घर मा सुत्नु मात्र मानव जीवनको कर्तब्य हो भन्ने छैन । बदलिएको समय सगै पैठेजोरी खेल्दै हासी खुशी जीवन बिताउनु पनि जीवन जिउनुको मजा अर्कै हुन्छ । कुवेतमा पनि धेरै ब्यक्तीहरु कुनै न कुनै संस्थामा लाग्नु भएको छ र केही भएपनी समाजलाई सही बाटोमा हिडाउने प्रयास भएको होला भन्ने हो तर यहाँ कही नभएको जात्रा हाडीगाउमा जस्तै छ । पढ्नेक्रम जारी राख्नुहोस्

महानगरका जागिरे नेता र कर्मचारीका आफन्त


दीपेन्द्र विष्ट
काठमाडौ, वैशाख ११ – काठमाडौं महानगरपालिकामा बिनाप्रतिस्पर्धा अधिकांश कर्मचारी आफन्तको भनसुनमा स्थायी भएको भेटिएको छ । कार्यरत ६ सयभन्दा बढी कर्मचारी दलका नेता, महानगरकै कर्मचारीका आफन्त रहेको उनीहरूको व्यक्तिगत विवरणले देखाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुरो तिम्रो बदनियतको हो


ज्ञानेन्द्र गुरुङ

 

 

 

 

कुरो तिम्रो बदनियतको हो” !!
 
फोहोरी खेल खेलेर दलदले मैदानमा..
हिलाम्मे बनि लडीबुडी गरिराछस; 
कैले सुकिलो हुन्छस र आफ्नी आमालाई..
खुशी दिएर सुखी तुल्याउछ्स ?
तिम्री आमाको धारे हातले…
तिम्रो बदनियता माथि निर्देशित गर्दछे !! पढ्नेक्रम जारी राख्नुहोस्

ए.टी.एम. भित्र टङ किसको रोमान्स


नेपाली चलचित्रमा अहिले सेक्स को मात्रा बढ्दै गएको छ । टङ किस र वेड सिन राखे चलचित्र चल्छ भन्ने सोचाई निर्माताहरुमा बढ्दै गएको छ ।चपली हाईटले व्यापारिक रुपमा सफलता हासील गरेपछि यस्तै खालका सिनेमा बनाउने होड नै चलेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एक महिनाभित्रै नेपालमा कतार र साउदी दूतावास खुल्ने


११ बैशाख, काठमाण्डौ – नेपाली कामदारको बाहुल्यता रहेका खाडी मुलुकहरु साउदी अरेयिबा र कतारले केही दिनभित्रै नेपालमा आबासीय दूतावास संचालन गर्ने भएका छन् । परराष्ट्र मन्त्रायका अधिकारीहरुले दिएको जानकारी अनुसार दूतावास स्थापना’bout अध्ययन गर्न साउदीबाट आएको टोलीले सम्भावित स्थानको पहिचान गरि हालै फर्किएको छ भने कतारका चार्ज डे अफयेरको नेतृत्वमा एक टोली दूतावास स्थापना गर्न आगामी बुधबार काठमाण्डौ आइपुग्ने छ । पढ्नेक्रम जारी राख्नुहोस्

संविधान जारी नभए नयाँ आन्दोलन हुन्छः माओवादी सचिव गजुरेल


अमर खड्का, इटहरी, वैशाख ११- माओवादी सचिव हरिबोल गजुरेलले शीर्ष नेताहरुबीच अहिले भइरहेको वार्ताले संविधान निर्माणमा रहेका विवादहरुको टुङ्गो नलागे नयाँ सिराबाट आन्दोलन सुरु हुने र त्यसले माओवादीलाई नै फाइदा पुग्ने बताएका छन्। इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले भने, ‘आन्दोलनले माओवादीलाई सत्तामा पनि पुर्‍याउँछ र हाम्रो लक्ष्य पनि पूरा हुन्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्