माता तिर्थ औँशिको पुनित अवसरमा रचित गजल उनै ममतामयी आमाहरुमा समर्पित


आचार्य प्रभा

संसारको द्रिश्य देखाई आमा नामको रीत भोग्यौ
सन्तानलाई माया बाँडी ममताको प्रीत भोग्यौ ।

दस धारा दुध पिलाइ बालकरुपी जीवन दिइ
जिन्दगीभर सन्तानकै रुवाईको गीत भोग्यौ ।  

धर्ती अनि आमा रूप सराबरी हुन्छन् अहो !
आमा रूप पाएर नै साइनोको जीत भोग्यौ ।

खाली पेट भोक तिर्खा सबै सबै सहेर नै
छोरा छोरी हुर्काउँन आफ्नो मीठो हित भोग्यौ ।

आफ्नी जीवन समर्पित सन्तानकै लागी भनी
आखिरमा बुढेसकाल एक्लो शुन्य मीत भोग्यौ ।

( रचना -अप्रिल १९ १२ )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.