Daily Archives: 21/04/2012

विश्व मजदुर दिवसमा नि:शुल्क साँस्कृतिक कार्यक्रम,इन्डीयन स्कुलबाट टुरिष्टिक पार्कमा सर्‍यो कार्यक्रम स्थल


ईन्द्र भुसाल ,कुवेत

नेपाल कुवेत मजदुर सँघले विश्व मजदुर दिवसमा आयोजना गर्ने दिन नजिकिदै जादा कार्यक्रम स्थल जिलिबको ईन्डियन स्कुलबाट सरेर टुरिष्टिक पार्क जिलिबमा सरेको जानकारी कार्यक्रम सम्योजक कुमार झापालीले दिनुभएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको कार्यक्रम र सहयोगी हातहरु


ईन्द्र भुसाल ,कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले जती बेला प्रबासी दक्षिण एसियाली फुट्बल खेल पुन एकपटक आयोजना गर्ने आफ्नो उदेस्य सार्वजनिक गर्‍यो त्यही दिनदेखी क्लब कार्यसमितीका सम्पूर्ण सदस्यहरुलाई ठुलो जिम्मेबारी बोध भएको हुनुपर्दछ । लामो समय पस्चात हिजोबाट सुरुभएको यो खेल आगामी शुक्रबार समापन हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

माता तिर्थ औँशिको पुनित अवसरमा रचित गजल उनै ममतामयी आमाहरुमा समर्पित


आचार्य प्रभा

संसारको द्रिश्य देखाई आमा नामको रीत भोग्यौ
सन्तानलाई माया बाँडी ममताको प्रीत भोग्यौ ।

दस धारा दुध पिलाइ बालकरुपी जीवन दिइ
जिन्दगीभर सन्तानकै रुवाईको गीत भोग्यौ ।   पढ्नेक्रम जारी राख्नुहोस्

प्रबाशी दक्षिण एसियाली फुटबल प्रतियोगितामा नेपाल फाईनलमा पुग्यो, २७ अप्रिल दिनको दुई बजे फाईनलमा नेपाल भारतसँग भिड्ने


ईन्द्र भुसाल, कुवेत

लामो पर्खाई पछी दोस्रो पटक माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबले सन्चालन गरेको प्रबासी दक्षिण एसियाली फुटबल प्रतियोगिता हिजो भब्य समारोह बिच उद्घाटन भयो । नेपाली राजदुत मधुवन प्रसाद पौडेल र उपस्थित अन्य देशका राजदुतले सयुक्त रुपमा बेलुन उडाएर कार्यक्रमको उड्घाटन गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

जेठ १४ मै संबिधान बने नेपाललाई थप सहयोग : भारतीय नेताहरु


९ बेशाख, काठमाण्डौ – नेपाल भ्रमणमा रहेका बिभिन्न भारतीय नेताहरुले आगामी जेठ १४ भित्रै नेपालमा लोकतान्त्रिक नयाँ संबिधान जारी हुने विश्वास ब्यक्त गरेका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा नेपालको शान्ति, लोकतान्त्रिक संबिधान, विकास र समृद्दि भारतीय चाहना रहेको बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

सामाजिक सञ्जालमा आमा-साहित्य


 

मुख हेर्ने दिनमा आमाप्रतिका भावना छताछुल्ल
९ बैशाख, काठमाडौं -शनिबार आमाको मुख हेर्ने दिन, मातातीर्थ औंसी । आमासितै भएका र भेट्न जान सजिलो भएकाहरुले मीठामीठा खानेकुरा दिएर आमाप्रति सम्मान र श्रद्धा व्यक्त गरे । आमालाई भेट्न जान नसकेकाहरुले फोन गरे । आमा नभएकाहरु मातातीर्थसम्म पुगेर आमालाई सम्झे । पढ्नेक्रम जारी राख्नुहोस्