Daily Archives: 20/04/2012

प्रबासी दक्षिण एसियाली फुटबल (2nd E-SAF-C)खेल शुरू हुदै !!!


प्रबासी दक्षिण एसियाली फुटबल (2nd E-SAF-C)खेल  बिभिन्न प्रतियोगीता गरी शुरू गरिएको छ । संम्पुर्ण खेल प्रेमी खेलाडी र दर्शक हरूको भब्य उपस्थित रहेको छ ।खेल मैदानमा  संम्पुर्ण उपश्थीती    देशका खेलाडिका  राजदुत   हरूको पनि  उपश्थिती रहेको छ।

खेल उद्घाटनको केहि झलक भिडियो क्लिप,

पढ्नेक्रम जारी राख्नुहोस्

पाउलीको हट ‘हेट स्टोरी’


विक्रम भट्टको आसन्न फिल्म ‘हेट स्टोरी’ आफ्ना उत्तेजक सिनहरुका कारण पछिल्लो दिन खुबै चर्चामा रहेको छ ।   यो फिल्ममा मुख्य भूमिकामा रहेकी अभिनेत्री पाउली दमले कामुकताका सबै फर्मूला अपनाएर फिल्मलाई निकै सेक्सी बनाउन भरमग्दुर प्रयास गरेकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

छोरीभन्दा बाऊ एक बर्ष कान्छो !


८ बैशाख, सिन्धुपाल्चोक । सामान्यतया केटाकेटीको विवाह गर्ने उमेर कति होला ? सवैलाई थाहै छ केटा र केटीको उमेर २० बर्ष पूरा हुनुपर्छ । यो भन्दा कमको उमेर भयो भने कानुनले दण्डित गर्ने प्रावधान रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दलहरुबीच आज दुईपक्षीय छलफल


कमलदेव भट्टराई

काठमाडौ, वैशाख ८ – संविधान निर्माणका विवादित मुद्दामा सहमति जुटाउन प्रमुख दलहरुबीच आज(शुक्रबार) दुईपक्षीय बैठक बस्दैछ । माओवादी-कांग्रेस र माओवादी-एमालेबीच बैठक बस्ने तय भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्