Daily Archives: 19/04/2012

वेल्सन जर्ज फाउण्डेशन भलिबल टुर्नामेण्ट-२०१२ मा नेपाली टिम S.D.F.C उप-बिजेता


बिपिन गुरुङ, SDFC, कुवेत

यहि अप्रिल १२ देखी १४ सम्म कुवेतको जलिपस्थित इन्डीयन सेन्ट्रल स्कुलको खेल मैदानमा वेल्सन जर्ज फाउण्डेसन भलिबल प्रतियोगिता संचालन गरिएको थियो । वेल्सन जर्ज जो १९८० को दशकमा इन्डीयन टिमका चर्चित खेलाडी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रबासी दक्षिण एसियाली फुटबल (2nd E-SAF-C)खेल भोलीबाट सुरु


ईन्द्र भुसाल ,कुवेत

नेपालका दुबै टिम भोली भिड्ने, कुवेतमा कृयाशिल सँघ-संस्थालाई कार्यक्रम नजुध्दैदिन आग्रह

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले दोस्रो पटक आयोजना गर्न गैइरहेको प्रबासी दक्षिण एसियाली फुटबल भोलीबाट सवा हस्पिटल सुयोख नजिकैको स्पोर्टस क्लबमा दिनको  २ बजे सुरु हुँदैछ।  नेपालको पहेलो भारत सँग भिड्ने छ भने नेपाल सेतो पाकिस्तानसँग भिड्ने छ। पढ्नेक्रम जारी राख्नुहोस्

एन आर एन ए ओमनले साँस्कृतिक कार्यक्रम भोली गर्ने ,कलाकार डम्मर नेपाली ओमन पुगे


ईन्द्र भूषाल कुवेत ,

विश्वका ५७ देशमा सन्जाल भएको एन आर एन बिस्तारै खाडी मुलुकमा पनि कृयाशिल हुँदै गएको छ । साउदी ,कतार ,दुबई ,कुवेत हुँदै ओमन मा समेत NRNA ले सन्जाल फैलाएको छ । यसै सन्दर्भमा एन आर एन ए ओमनले भब्य साँस्कृतिक कार्यक्रम भोली २० अप्रिलमा गर्ने जानकारी कुवेतनेपाल डटकमलाई पराप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

थपिएको पाँच दिनमा नेपाली इतिहास रच्छौं : एमाले अध्यक्ष


काठमाडौं, वैशाख ७ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले  अबको  पाँच दिन समृद्ध नयाँ नेपाल निर्माणका लागि अति महत्वपूर्ण भएको भन्दै थपिएको पाँच दिनभित्रै  इतिहास रच्ने बताएका छन्। उनले नमिलेका विषयमा यही ११ गते बस्ने संविधान सभाको बैठकअघि नै सहमति जुट्ने दाबी पनि गरे। पढ्नेक्रम जारी राख्नुहोस्

दक्षिण कोरियामा नेपाली माग्नेहरुको कृयाकलाप पुन शुरु


सबैले आ आफ्नो पक्षबाट यस्ता माग्नेहरुलाई पक्रेर पुलिसलाई बुझाऔं

पुरु जोशी
२०१२ अप्रील १८

२ बर्ष अगाडी नेपाली ब्यापारी तथा समाजसेवी सन्तोष थापाले यङदम्पो ’round पसल पसल चहारी पैसा माग्दै गरिरहेको एकजना नेपालीलाई देखे । तुरुन्त उनले त्यो मान्छेलाई पक्रेर नेपाली दूतावासमा बुझाए । नेपाली दूतावास पुगेपछि काभ्रे जिल्लाका उनको नाम काशीनाथ खनाल रहेको बुझियो र सबै जाँचबुझ गर्दा उनी पैसा कमाउने नियतले नेपालको ईज्जतमाथी खेलवाड गरि पैसा मागिरहेको भन्ने कुरा खुल्यो । पढ्नेक्रम जारी राख्नुहोस्

चीनका प्रमुख शहरमा प्रहार गर्न सक्ने क्षमता भएको क्षेप्यास्त्र परीक्षण


नयाँ दिल्ली, वैशाख ७ (एपी)- भारतले बेइजिङ र सांघाईसहित चीनका प्रमुख शहरहरुमा परमाणु हतियार प्रहार गर्न सक्ने क्षमता भएको नयाँ क्षेप्यास्त्रको बिहीबार सफल परीक्षण गरेको घोषणा गरेको छ। अग्नि ५ नाम दिइएको यो क्षेप्यास्त्रको क्षमता ५ हजार किलोमिटरसम्म रहेको छ।  यसलाई चीनको क्षेत्रीय प्रभुत्वलाई चुनौती र भारतको एसियाली शक्ति बन्ने चाहनालाई दर्शाएको बताइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्