Daily Archives: 18/04/2012

लुम्बिनी भ्रमण बर्ष २०१२ कोरिया उपसमितिको लुम्बिनी नेपाल तथा कोरियाको बौद्ध धर्म बिषयक अन्तरक्रिया सम्पन्न


पुरु जोशी
२०१२ अप्रील १८

नेपाल राजदूतावास तथा लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया समितिको संयुक्त आयोजनामा “लुम्बिनी नेपाल तथा कोरियाको बौद्ध धर्म” बिषयक अन्तर क्रिया कार्यक्रम यहि अप्रील १५ का दिन नेपाली दूतावास भवनमा भब्य रुपमा सम्पन्न भएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

विदेशी मुद्राको सञ्चिति तीन खर्ब ७७ अर्ब रुपैयाँ


काठमाडौं, वैशाख ६ – मुलुकलाई नौ महिना भन्दा बढिको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरि विदेशी मुद्राको संचिति बढेर तीन खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। ६ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्राको संचिति रेमिट्यान्सले उच्च दरमा बढाएको हो। २०६८ असारमा २ सय ७२ अर्ब बराबरको विदेशी मुद्रा थियो। ‘राष्ट्र बैंक र वाणिज्य बैंकमा विदेशी मुद्राको सञ्चिति बढ्ने क्रममा छ’ राष्ट्र बैंकका एक अधिकारीले भने। पढ्नेक्रम जारी राख्नुहोस्

ओबामाको टाउकोको मूल्य तोक्ने बेलाती सांसद कारबाहीमा


लन्डन, बैशाख ६ (एजेन्सी) – बेलायतको लेबर पार्टीले अमेरिकी राष्ट्रपति बाराक ओबामाको टाउका मूल्य तोकेको आरोपमा आफ्ना एक सांसदलाई कारवाही गरेको छ। लेबरका सांसद नाजिर अहमदलाई उनको पार्टीले अनुसन्धानका लागि भन्दै निलम्बन गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

तीन दल र मधेसी मोर्चाका शीर्ष नेताको बैठक सिंहदरबारमा


काठमाडौँ, वैशाख ६ – प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक आज सिंहदरबारस्थित शान्ति मन्त्रालयमा बस्दैछ। सोमबार सकिएको नेताहरुको दुई दिने आवासीय बैठककै निरन्तरता स्वरुप यो बैठक बस्न लागेको हो। हात्तीवन बैठकमा ठोस सहमति नभए पनि नेताहरुले आफूहरु सहमति नजिक पुगेको बताएका थिए। विवादित विषयहरुमा आजको बैठकले सहमति खोज्ने आशा गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्