सौरभ आचार्यको अन्न प्रासन (भात खुवाई) रमाईलो जमघटमा सम्पन्न


ईन्द्र भुसाल, कुवेत
कुवेतको नेपाली समाज जतासुकै रमझम बन्दै गएको छ । शुक्रबारका दिनहरु खेलमा बित्छन भने रातहरु जन्मदिन, भात खुवाइ अनी विवाहका भोजमा बितेका छन । यसै शिलशिलामा हिजो मेन पावर एसोसिएसनका सचिब ओम आचार्य र संगम आचार्यको प्रथम सुपुत्र सौरभ आचार्यको अन्न प्रासन तथा भात खुवाई कार्यक्रम सम्पन्न भएको छ । कुवेतमा कृयाशिल बिभिन्न सँघ-संस्थाका प्रमुख र आफन्तजनको ब्यापक उपस्थिती रहेको कार्यक्रम राती अबेर सम्म चलेको थियो भने उपस्थित सबैके बालकलाई टिका लगाई खाना खुवाउँदै आशिर्वाद दिएका थिए भने साथमा संगीत सँगै नाच्ने र रमाईलो गर्ने माहौल बनेको थियो । बालक सौरभ राष्ट्रिय पोशाक दौरा, सुरुवाल अनी ढाका टोपिमा सजिएका थिए ।

One response to “सौरभ आचार्यको अन्न प्रासन (भात खुवाई) रमाईलो जमघटमा सम्पन्न

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.