Daily Archives: 07/04/2012

सौरभ आचार्यको अन्न प्रासन (भात खुवाई) रमाईलो जमघटमा सम्पन्न


ईन्द्र भुसाल, कुवेत
कुवेतको नेपाली समाज जतासुकै रमझम बन्दै गएको छ । शुक्रबारका दिनहरु खेलमा बित्छन भने रातहरु जन्मदिन, भात खुवाइ अनी विवाहका भोजमा बितेका छन । यसै शिलशिलामा हिजो मेन पावर एसोसिएसनका सचिब ओम आचार्य र संगम आचार्यको प्रथम सुपुत्र सौरभ आचार्यको अन्न प्रासन तथा भात खुवाई कार्यक्रम सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रबासी दक्षिण एसियाली फुटबल प्रतियोगिता (E-SAF-C) को टाईसिट सार्वजनिक


जय आले, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले आगामी २० अप्रिल २०१२ उप्रान्त सञ्चालन गर्ने दोश्रो सार्क स्तरिय फुटबल प्रतियोगिता (E-SAF-C) को आज क्लवले टाइ-सिट सार्वजनिक गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

युएई एक्सचेन्ज-२०१२ कपमा नेपाली टिमहरुको कब्जा (फोटो फिचरसहित)


S.D.F.C ले बिजेता र क्रेज नेपालले उप-बिजेताको उपाधी चुम्यो.. प्रबासी भूमिमा नेपालीहरुको नाम पुन. एकचोटी रोशन..

कुवेतनेपाल, एड्मिन  

प्रबासी कामदारहरुको मेहनतको कमाई छिटो र छरितो किसिमले सम्बन्धित मुलुकमा पठाउन एउटा भरपर्दो मध्ययम मानिएको ‘युएई एक्सचेन्ज कुवेत’ केबल पैसा पठाउने र प्रबासी नेपाली तथा अन्य कार्यक्रमहरुमा स्पोन्सर गर्ने मात्र नभै खेलकुदको क्षेत्रमा समेत अग्रसरता देखाउन शुरु गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लालिगुराँस साँस्कृतिक परिवारका अध्यक्ष बि.बी. मल्ल र सचिब डि.बी. लोप्चनको सयुक्त प्रस्तुती लोक दोहोरी एल्बम “मित्रता” को बिमोचन सम्पन्ह


ईन्द्र भुसाल ,कुवेत
प्रबासमा आफ्नो जागिरे जिन्दगीमा व्यस्त रहनु परेपनी दुई बर्ष अघी साँस्कृतिक सस्था लालिगुराँस साँस्कृतिक परिवार गठन गरी राम्रा र सफल कार्यक्रम सम्पन्ह गर्न काम सगै कलाकार बिबी मल्ल र डिबी लोप्चनले आफ्नो सयुक्त लोक दोहोरी एल्बल “मित्रता” पनी बजारमा निकालेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

कलाकार माधव शर्माको एल्बम ‘किन हो हाँस्छ्यौ मलाई हेरी’ १३ अप्रिलको सांगितिक कार्यक्रममा बिमोचन हुँदै


ईन्द्र भुसाल, कुवेत

नेपालको राजनीतिक अवस्थाले देशको अर्थतन्त्रमा पारेको नराम्रो प्रभाब सँगै नेपालीहरु बिदेशीने क्रम तिब्र भएको पनि धेरै भएको छ । चाहे कलाकार होस् चाहे सामान्य नागरिक सबैलाई आफ्नो परिवार र भबिस्यको लागि पनि बिदिशिनु परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्