साथीले जबरजस्त गरेपछि नाई भन्न सकिन


नेपाली चलचित्रमा नयाँ-नयाँ अनुहारहरु आउने क्रममा अहिले एक नव नायिकाको आगमन भएको छ । प्रवेश भएको छ । चलचित्र दुलहीरानी मार्फत नेपाली रजतपटमा भित्रिएकी नायिका हुन् पेश्ला कट्वाल । सिनेमा क्षेत्रमा आएको छोटो समयमा नै उनको व्यस्तता वढेको छ । उनले चलचित्र ‘थ्यांकु’ र ‘प्ले गल्र्स’मा अभिनय गर्नेतयारी गरिरहेकी छिन् । पाँच फिट ६ ईन्च अग्लि नायिका पेश्ला कट्वालसँग अनलाइनखवरका लागि विजय आवाजले गरेको कुराकानीः

नामको अर्थ ?

सवैले सोध्छन् मलाई उत्तर नै थाहा छैन ।

तपाई कस्तो मान्छे हो ?

म अरु भन्दा फरक छु । जति पनि कलाकार नेपाली सिनेमा क्षेत्रमा छन् ति सवै भन्दा म फरक छु जस्तो लाग्छ ।

मिठो पकाउने खानेकुरा के हो ?

म मासु मिठो पकाउँछु ।

फिल्म खेल्न कसैले सेक्सको प्रपोज गरेका छन् ? गरे भने के गर्नुहुन्छ ?

अहिलेसम्म कसैले गरेको छैन । यदि कसैले गर्‍यो भने सिधै झापड हान्छु ।

मनपर्ने सेलीव्रेटी ?

ऐश्वर्या राय र रणविर कपुर

डेट जान मन लागेका पुरुष ?

कोहीसँग पनि जाने ईच्छा छैन ।

चुम्वन गर्न मन लागेको पुरुष ?

रणविर कपुर

घुम्न मन लागेको देश ?

वेलायत

सेक्स के हो जस्तो लाग्छ ?

प्राकृतिक चिज हो ।

सेक्सको अनुभव छ ?

छैन ।

व्लु फिल्म हेर्नु भएको छ ? मोवाइलमा छ ?

हेरेको छु । एक पटक साथीको आग्रहलाई नकार्न नसकेर हेरेको थिए । मेरो मोवाईलमा भने छैन ।

हेर्दा कस्तो फिल आयो ?

मलाई त लाज लाग्यो ।

सेक्स विहे अघि कि पछि ?

विहे पछि मात्र ।

सेक्स प्रपोज आएको छ या छैन ?

आएको छैन ।

सिनेमा रहर कि पेशा ?

पेशा हो मेरो ।

सिनेमामा कति सम्मको दृश्य दिन सक्नु हुन्छ ?

कथाले मागेमा वेड सिन पनि दिन्छु ।

अंगप्रदर्शन कति सम्म गर्ने ? टु पिस लगाउने कि नलगाउने ?

नेकेट त दिन्न, तर टु पिस दिन सक्छु ।

एक्लै हुँदा सेक्सको वारेमा कत्तिको सोच्नु हुन्छ ?

म त्यस्तो सोच्दिन ।

कस्तो पुरुषले आकर्षण गर्छ ?

उचाई भएको, फिगर राम्रो भएको ।

तपाईलाई कस्तो सिनेमा खेल्ने रहर छ ?

नारीलाई समेट्ने सिनेमा खेल्ने रहर छ ।

आफ्नो सेक्सी अंग कुन लाग्छ ?

दर्शकले जुन भन्नुहुन्छ, त्यही नै हो ।

अनी अमेरिका जाने ईच्छा छैन ?

एक चोटी मात्र पुग्ने ईच्छा छ । घुम्नका लागि मात्र जान मन लागेको छ ।

अमेरिका गएर के गर्न मन लागेको छ ?

विश्वकै धनि र विकसीत राष्ट्रको रहनसहन हेर्न मन लागेको छ ।

Source:onlinekhabar

One response to “साथीले जबरजस्त गरेपछि नाई भन्न सकिन

  1. yo ta sab bhanna kura na ho. yesto panee huncha ra? macha ta ramri nai ho.
    saxey_boy@hotmail.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.