Daily Archives: 04/04/2012

नेपाली राजदूतावास कुवेतको अत्यन्त जरुरी सूचना !!


नयाँ साल संगितमय हुने, १३ अप्रिलको साँस्कृतिक कार्यक्रमका प्रमुख अतिथी कलाकार शिव परियार ११ अप्रिल बेलुका ५ बजे कुवेत आउदै


ईन्द्र भुसाल ,कुवेत

नेपाली समाज कुवेत अब हरेक जसो शुक्रबार व्यस्त  भईरहेको छ। कहिले भलिबल त कहिले फूटबल अनी कहिले साँस्कृतिक कार्यक्रम। कुनै शुक्रबार खाली भएका छैनन सेप्टेम्बर देखी यता दिनहरु बितेर जाने क्रम सगै फेरी अब नेपाली नयाँ साल २०६९ अगाडि आएको छ भने नेपाली नयाँ सालको शुभकामना आदान प्रदान अनी सांगीतिक रमझमको लागि नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्ने सांगितिक कार्यक्रमको तयारी पनि धुमधाम भएको जानकारी मिलेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

भलिबल खेलको लागि UAExchange द्वारा हार्दिक निमन्त्रणा !!!


अमेरिकी मन्त्रीले नेपालमा तिब्बतीसँग भेटवार्ता गर्ने


काठमाडौँ, चैत २२ – राजनीतिक मामिलाका लागि अमेरिकी उपविदेशमन्त्री वेन्डी आर. शर्मन दुई दिने भ्रमणका लागि आज नेपाल आइपुगेका छन्। भ्रमणका क्रममा उनले वरिष्ठ सरकारी पदाधिकारी, राजनीतिक दलका नेता, नेपाली सेनाका नेतृत्व, तिब्बती समुदायका प्रतिनिधि र नागरिक कार्यकर्ताहरूसँग भेटघाट गर्ने अमेरिकी दूतावासले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अर्को हप्ता प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : कोइराला


राजतन्त्र र एकात्मक शासन फर्कँदैनः पौडेल
जनकपुरधाम, चैत २२ नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले चैत मसान्तपछि वर्तमान प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने बताएका छन्। चैत मसान्तसम्म शान्ति प्रक्रियाको टुङ्गो नलागेमा वर्तमान सरकारको औचित्य नरहने उनले बताए। नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले चैत मसान्तपछि शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपाली कङ्ग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने धारणा राखे। पढ्नेक्रम जारी राख्नुहोस्