Daily Archives: 02/04/2012

प्रेस बिज्ञप्ति


खाँडी मुलूक कुवेतमा नेपाली चेली हराएको सूचना !!!


कुवेतमा एक नेपाली चेली गत ९ महिना देखी  हराइरहेको सूचना प्राप्त भएको छ ।प्राप्त जानकारी अनुसार  नाम सबित्रा सुनार, कुवेतमा रहदा खेरिको उनको फोन नं   ९६५६०९१०३४३ ,  राहदानी नं ३९७६६६० ,  ब्यवसाय कुवेतिको घरमा हाउसमेड कामगर्ने ,  गत ९ महिना देखी ति चेलि संम्पर्कमा पढ्नेक्रम जारी राख्नुहोस्

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज “कोलोराडो च्याप्टरको नियमित कबि गोष्ठी साहित्य संगम कार्यक्रम सफलता पुर्वक सम्पन्न “


आचार्य प्रभा / डेनभर (कोलोराडो )
 
मार्च ३१ / अ  ने. सा. स. कोलोराडो च्याप्टरले नियमित संचालन गरिरहेको कबि गोष्ठी कार्यक्रम आज मिति मार्च/ ३१ /१२ का दिन वेस्मिनिष्टर स्थित पुराना गायक तथा संगीतकार हिरण्य भोजपुरे ज्युका सुपुत्र शिरिष भोजपुरे तथा श्रीमती कृपा श्रेष्ठको निवासमा सफलता पुर्वक सम्पन्न भयो । पढ्नेक्रम जारी राख्नुहोस्

UAE एक्सचेन्जले भलिबल प्रतियोगिता आयोजना ६ तारिक गर्ने नेपाली टिमहरुको इन्डियन टिमसँग भिडन्त हुँदै ……


ईन्द्र भुसाल ,कुवेत

खेल नै खेलको बर्षा भएको नेपाली समाज कुवेत अनी नेपाली खेलाडीहरुलाई अब कुनै शुक्रबार फुर्सद नहुने भएको छ । गत हप्ता पनि भलिबल थियो भने आगामी शुक्रबार पनि पुन भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

श्रमस्वीकृतिमा ‘कलिङ भिसा’ अनिवार्य


२० चैत, काठमाण्डौ – बैदेशिक रोजगार विभागले मलेसिया जाने कामदारलाई श्रम स्वीकृत दिन आईतबार देखि कलिङ भिसा अनिवार्य गरेको छ । मलेसिया बैदेशिक राजगारीमा नेपाली कामदारका लागि प्रमुख गन्त्व्य हो । मलेसिया पुगेका कामदारको पेसा र कम्पनी फरक परेर ठगि भएको उजुरी बडेपछि नियन्त्रण गर्न विभागले अनिबार्य भिसाको व्यवस्था गरेकेा जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पुरुष भागेपछि पुजना स्त्री एअरपोर्टमै अलपत्र


२० चैत, काठमाण्डौ – नेपाली नयाँ बर्षका अबसरमा दुबईमा रहेका नेपालीहरुले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रम भाग लिन जान लागेकी नायिका पुजना प्रधान (जो आफुलाई पुजना स्त्री भन्न रुचाउँछिन) शुक्रबार त्रिभुवन बिमानस्थलमै रोकिइन् । बोर्डिङ पास समाउनासाथ सादा पोशाकमा प्रहरीले उनलाई रोके र सुनाए- तपाई दुबई जान पाउनुहुन्न । पढ्नेक्रम जारी राख्नुहोस्