Daily Archives: 30/03/2012

परिवर्तित कुवेतको नेपाली समाज, समिर सुबेदीको जन्मदिन समुन्द्री किनारमा मनाईयो (फोटो फिचरसहित)


ईन्द्र भुसाल, कुवेत

बिगतका बर्षहरुको तुलनामा भन्दा अहिले नेपाली समाज कुवेत निकै परिवर्तित भएको छ । हरेक हप्ता हुने नेपाली सँघ-संस्थाहरुका कार्यक्रम, जन्म दिनदेखी पास्नी कार्यक्रम पनि औपचारिक रुपमा हुने गरेका छन । बिगतमा क्लबले गर्ने बनभोज कार्यक्रममा भेटिने नेपाली जमघट अहिले ब्यक्तिगत पाटी देखी जन्मदिन पनि समुन्द्री किनारमा भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

जोसिला युवाहरुले सम्पन्न गरे भब्यरुपमा भलिबल प्रतियोगिता, SDFC पुन बिजेता, उपबिजेतामा KPTC र तेस्रो स्थानमा आयोजक


ईन्द्र भुसाल ,कुवेत

कुवेतको नेपाली समाजको कार्यक्रम सगै जोडीएको भलिबल खेल दिन प्रतिदिन प्रख्यात हुँदै गएको छ अनी खेल खेल्ने नेपाली टिमहरुको सहभागीता पनि तेतिनै बढेर गएको छ । भलिबल भन्ने बित्तिकै कुवेतको नेपाली समाजमा नवप्रतिभा जिलिब सधैं चर्चामा रहने टिम हो । पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुकबाट पतिपत्नी साटासाट !


काइरो ,  इजिप्टको प्रहरीले एक दम्पत्तिलाई फेसबुकमा आफ्नो घरमा पतिपत्नी साटासाट गर्ने कार्यक्रममा भाग लिन विज्ञापन गरेको आरोपमा पक्राउ गरेको एक सुरक्षा अधिकारीले बताएका छन् ।  एक ३० वर्षीय लेखापाल तथा सोही उमेरकी उनकी पत्नीलाई उनीहरूले फेसबुकमा राखेको विज्ञापनको शीर्षक ‘‘पत्नी साटासाट’’ रहेकाले पक्राउ गरिएको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

हर्वो नेटवर्कका संचालकहरु भूमिगत


१७ चैत, काठमाण्डौ । करिव ५ लाख सर्वसाधारणबाट गैरकानुनी ढंगले रकम उठाएको हर्वो नेटवर्क मार्केटिङका संचालकहरु भूमिगत भएका छन् ।सर्वोच्च अदालतले बुधबारमात्रै उनीहरुको कारोवार अबैध भन्दै सवैखाले नेटवर्क ब्यबसाय खारेजीको फैसला गरिदिएपछि हर्वो संचालक भूमिगत भएका हुन् । भूमीगत हुनेमा अध्यक्ष गोकुल श्रेष्ठ, उपाध्यक्ष पुष्पराज पुरुष, निर्देशकहरु नेत्रपाणी वास्तोला, बसन्त पण्डित र पुनप्रसाद सुवेदी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

९९ प्रतिशत नेपालीहरुलाई सेक्स गर्नै आउँदैन’


१७ चैत, काठमाण्डौं – श्रीमान श्रीमतीवीच किन मनमुटाव सुरु हुँदै सम्बन्ध बिच्छेदसम्म पुग्छ ? किन घरमा दुईवीच सानो सानो कुरामा झगडा हुन्छ ? हरेक घरमा हुने यस्ता समस्याको अनुसन्धानमा जुटेकी एक महिलाले पत्ता लगाएकी छन- ‘यी सवै समस्याको जड सेक्ससँग जोडिएको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

‘बिहेको दबाबले गर्भवती प्रेमिकाको हत्या’


केपी ढुंगाना, काठमाडौं, चैत १७- बिहे गर्न दबाब आएपछि ललितपुरका सौगात ढकालले गर्भवती प्रेमिका भावना कार्कीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख भोगबहादुर थापाले बिहीबार अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘भावना गर्भवती थिइन्, गर्भवती प्रेमिकाले बिहे गर्न दबाब दिएपछि सौगातले हत्या गरेको देखियो।’ झापा स्थायी घर भई ललितपुरको ज्वागलमा डेरा बस्ने २५ वर्षीया भावना र नयाँटोलका २१ वर्षीय सौगातबीच दुई वर्षअघि दिल्लीमा सम्बन्ध गाँसिएको प्रहरी प्रतिवेदनमा छ। पढ्नेक्रम जारी राख्नुहोस्