सजायँ काटेपछि नेपाल फर्काइने
१६ चैत, न्यूयोर्क – नवजात शिशु हत्या गरेको अभियोगमा अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवतीलाई दश बर्ष जेल सजायँ सुनाइएको छ ।क्विन्स जिल्ला अदालतका न्यायाधीश लेनोरा गेराल्डले नेपाली युवती दावा लामालाई नवजात शिशु हत्या गरेको अभियोगमा दश बर्ष जेल सजायँ सुनाउँदै सजायँ सकिन साथ नेपाल डिपोर्ट गर्न आदेश दिएका छन् । गत मे १० तारिखमा स्थानीय इल्महष्र्ट अस्पतालको बाथरुपमा छोरी जन्मएकी २४ बषिर्या दावा लामाले डष्टविनमा वच्चा फ्याँकेर घर फर्किएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/03/2012
बच्चा मार्ने नेपाली युवतीलाई अमेरिकामा दश बर्ष जेल
Posted in प्रवासी समाचार
The Value Of Discipline
![]() |
Discipline is the base of the whole universe. The Earth, the Moon and other planets move on a set orbit around the sun. The sun rises and sets, the moon waxes and wanes, the night follows the day in due order. All these phenomena are governed by some law of nature. Because of this discipline there is perfect harmony and beauty in nature. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in English Article
सोभिताको लास्ट किस
नेपाली सिनेमामा अहिले सेक्स र यस्तै किसिमका संवाद विक्न थालेको धेरैको वुझाई छ । चलचित्र लुट र चपली हाईटले यस्तै संवाद र दृश्य समावेश गरेका थिए, जुन सिनेमाले व्लकवस्टर सफलता पनि प्राप्त गरेका छन् । यसपछि, नेपाली सिनेमाको धार परिवर्तन भएको धेरैको वुझाई छ । यसैविच, अहिले चलचित्र द लास्ट किसको चर्चा पनि निक्कै चलेको छ । चलचित्रलाई वि.वि फुयालले तयार पारेका हुन् । चलचित्रमा नायिका सोभिता सिंखडाले चुम्वनका दृश्यहरु प्रशस्त दिएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
संसदमा संघीयतामाथिको बहस आज सकिने
१६ चैत, काठमाडौं – संविधानसभामा राज्य पुनःसंरचना सुझाव आयोगको प्रतिवेदनमाथिको छलफल आज सकिँदैछ । विहान ११ बजे बस्ने बैठकमा सभासदहरुले आयोगको प्रतिवेदनमाथि आ-आफ्नो धारणा राख्ने कार्यसूची छ ।प्रतिवेदनमाथि सोमबारदेखि दलीय प्रतिनिधित्वका आधारमा दैनिक ८ घण्टाका दरले छलफल हुँदै आएको छ । छलफलमा सभासदहरुले विवाद बढाएको भन्दै आयोगको प्रतिवेदनको आलोचना गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
चट्याङ र हाइभोल्टेजले ३ को मृत्यु, १० घाइते
ध्रुव दंगाल, चौतारा, चैत १६- हावाहुरीसँगै परेको चट्याङ र उच्च विद्युत प्रवाहबाट सिन्धुपाल्चोकमा गएराति तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य १० जना घाइते भएका छन्। छुट्टाछुट्टै घटनामा हाइभोल्टेजबाट दुई र चट्याङबाट एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ। राति नौ बजेतिर हावाहुरीसँगै चट्याङको आवाज आएको थियो भने योसँगै हाइभोल्टेज जाँदा विद्युत आपूर्ति अवरुद्ध समेत भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार, समाचार
शक्ति आइपिएलमा!
विनोद पाण्डे, काठमाडौं, चैत १६- नेपाली स्टार शक्ति गौचनले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ट्रायल दिने भएका छन्। त्यसका लागि उनी बिहीबार नागपुर जाँदै छन्। नेपालका श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायाकेको सक्रियतामा शक्तिले राजस्थानमा आफ्नो खेल देखाउने अवसर पाएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्