Daily Archives: 27/03/2012

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


पेट्रोल १२०, डिजेल र मटि्टतेल ८९ रुपैयाँ
१४ चैत, काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगम संचालक समितिको गएराती वसेको वैठकले आजैदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटि्टतेलको मुल्यमा प्रतिलिटर ४ रुपैयाँका दरले बढाएको निगमका प्रवक्ता मुकुन्द ढंगेलले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली खेलाडी किन सँधै अल्छी?


प्रकाश तिमल्सिना, काठमाडौं, चैत १४- नेपाली राष्ट्रिय फुटबल टोलीमा पुरानै खेलाडीको बाहुल्यता छ। अर्को प्रतिस्पर्धीले कडा टक्कर नदिएसम्म टोलीमा उसको स्थान सधैं सुरक्षित छ। नतिजा, खेलाडी सधैं ढुक्क र अल्छी। राष्ट्रिय टोलीको ढोका घच्घच्याउने क्षमता भएका नयाँ खेलाडी आउने प्रक्रिया नेपालमा प्रभावकारी छैन। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली प्राचीन मूर्ति करोडौँमा बिक्यो, पुरातत्त्व विभागलाई थाहै छैन


ज्ञान न्यौपाने,

काठमाडौं, चैत १४- तेह्रौं शताब्दीको नेपाली मूर्ति एक साताअघि बिक्री गर्ने अमेरिकी कम्पनीले थप तीन नेपाली पुरातात्विक सामग्री लिलामीका निम्ति राखेको छ।  अमेरिकाको क्रिस्टिज कम्पनीले मंगलबार पदमपाणि (कमलको फूल लिएर उभिएको) अवलोकेश्वर (बुद्धकै एक रूप) को मूर्ति २० करोड नेपाली रुपैयाँ (२४ लाख ९० हजार अमेरिकी डलर) मा बिक्री गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्