ईन्द्र भूषाल,कुवेत
खेल नै खेलले भरिएको नेपाली समाज कुवेतमा बिगत केही महिना पहिला उदय भएको नेपाली फूटबल टिम पुर्वेली टाईगर युनिक नेपालले आयोजना गरेको खेलमा बिजयी पराप्त गरेको छ । हिजो भएको खेलमा फाईनलमा प्रबासी नेपाललाई २-० ले हराउदै पहिलो स्थान पराप्त गरेको हो पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/03/2012
युनिक नेपाल द्वरा आयोजित फूटबल खेलमा पुर्वली टाईगर बिजयी
समिर सुबेदीको पाँचौं जन्मोत्सवमा हार्दिक आमन्त्रणा !!
शिवराम पौडेल ,कुवेत
हाम्रा स्नेही मित्र मेनपावर एसोसियसनका महासचिव श्री रामचन्द्र सुबेदी र श्रीमती सरस्वती सुबेदीको सुपुत्र, समिर सुबेदीको ३० मार्च २०१२ मा पाँचौं जन्मोत्सव परेकोले सो दिन, पढ्नेक्रम जारी राख्नुहोस्
किमले फुकालिन् कपडा
अमेरिकी चर्चित रियालिटी टेलिभिजन स्टार तथा मोडेल किम कार्दाशिनले लुगा फुकालेर फेरि चर्चामा आउने प्रयास गरेकी छिन् ।किमले आफ्नी बहिनी कर्टनी र कोल कार्दाशिनसँग मिलेर डिजाइन गरेका नयाँ भित्रीवस्त्रको प्रचारका लागि उनले बेडरुममा लुगा फुकालेकी हुन् ।तस्वीरमा किमले सरीरको माथिल्लो भाग सेतो पछौराले ढाकेकी छिन् भने गुलावी रंगको पेन्टी पहिरिएकी छिन् ।
हेरौँ उनको यो तस्वीर पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
नेपाल अफगानिस्तानसँग ३४ रनले पराजित
काठमाडौं, युएईमा जारी आईसीसी विश्वकप ट्वान्टी-२० छनोट क्रिकेटमा नेपाल अफगानिस्तानसँग ३४ रनले पराजित भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
अन्तराष्ट्रिय क्रिकेटमा सचिनको सयौं शतक
काठमाडौं , भारतका सचिन तेन्दुलकरले अन्तराष्ट्रिय क्रिकेटमा सयौं शतक बनाएका छन् ।एशिया कप अन्तरगत शुक्रबार बंगलादेशविरुद्धको खेलमा शतक हान्दै उनले १०० औं शतक पुरा गरेका हुन् । उनले एक दिवसीयमा ४९ र टेष्टमा ५१ शतक हानेका छन् । सचिनले अन्तराष्ट्रिय क्रिकेटमा गत मार्चमा अक्षिण अफि्रकाविरुद्ध ९९ औं शतक बनाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
लडाकु शिविरमा १८ करोड रुपियाँ !
तिलक पाठक, काठमाडौं, चैत ४ -एकीकृत माओवादीको ‘जनमुक्ति सेना’ प्रमुख नन्दकिशोर पुनले लडाकुका विभिन्न शिविरहरुसँग १८ करोड रुपैयाँ रहेको जानकारी दिएका छन्। योङ कम्युनिष्ट लिग (वाइसीएल) ले लडाकुहरुको हिसाव किताव खोजी गरेपछि शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा भएको वैठकमा पुनले १८ करोड रहेको बताएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार