१ चैत, आईसीसी विश्वकप ट्वान्टी-२० छनोट क्रिकेटमा नेपालले दोस्रो जित हात पारेको छ । दुबईमा बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले डेनमार्कलाई ९ विकेटले पराजित गर्यो । पहिलो खेलमा नेपालले चिर प्रतिद्धन्द्धी हङकङलाई पराजित गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/03/2012
विश्वकप ट्वान्टी-२० छनोट क्रिकेटमा नेपालको दोस्रो जित
Posted in अरब विशेष
विश्वकप छनोटमा नेपाल र डेनमार्क भिड्दै
१ चैत, काठमाण्डौ युएइमा चलिरहेको विश्वकप ट्वान्टी ट्वान्टी क्रिकेट छनोट अन्तरगत आफ्नो दोश्रो खेलमा नेपालले आज नौलो प्रतिद्वन्दी डेनमार्कको सामना गर्दैछ । हिजो पहिलो खेलमा हंगकंगलाई ३० रनले पराजित गरी आत्मबल बढाएको नेपाल आज डेनमार्कलाई पनि हराउने मनोबलका साथ मैदान उत्रिनेछ । डेनमार्कले हिजो आफ्नो पहिलो खेलमा बर्मुडालाई पराजित गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
सरकार र शिक्षकबीच वार्ता हुँदै
१ चैत, काठमाण्डौ सरकार र आन्दोलनरत शिक्षकबीच आज पनि बार्ता हुँदैछ । वार्ता केहीबेरपछि शिक्षा मन्त्रालयमा शुरु हुनेछ । शिक्षकहरु बिद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रेपछि समस्या समाधानको लागि सरकारले पहल गरेको हो । वार्ता हिजो पनि भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
वैदेशिक रोजगारबाट भट्टराई फ्याँकिए
विज्ञान अधिकारी, काठमाडौ, चैत १ -चार महिनाअघि प्रधानमन्त्री कार्यालयले वैदेशिक रोजगार विभागमा हुने गरेका भ्रष्टाचार र घुस लेनदेनको विवरण प्रस्तुत गर्दै सुधारको २५ बुँदे परिपत्र जारी गर्यो। लगत्तै श्रम मन्त्रालयले वैदेशिक रोजगार विज्ञ गणेश गुरुङलाई लगाएर सुझाव प्रतिवेदन तयार पार्यो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
चिट चोराउनेलाई एक लाख जरिवाना
रुबी रौनियार, काठमाडौं, चैत १ – एसएलसीमा चिट चोराउने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षकलगायत कर्मचारीलाई ठाउँको ठाउँ कारबाही गरिने भएको छ। त्यस्ता कर्मचारीलाई एक लाख जरिवाना, ६ महिना कैद वा दुवै कारबाही हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ। ’emलाई शान्ति सुरक्षा ऐनअन्तर्गत कारबाही गरिने परीक्षा नियन्त्रक डिल्लीराम रिमालले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार, सन्देश