कुवेतमा कार्यरत नेपाली महिलाहरु कुवेतको राष्ट्रिय क्रिकेट खेलाडी बन्न सक्ने सुवर्ण अवसर


धर्मराज गिरी,कुवेत

कुवेतमा कार्यरत इच्छुक नेपाली महिलाहरुलाई कुवेत क्रिकेट संघले प्रशिक्षण दिदै उत्कृष्ट प्रदर्शन गरेमा कुवेतको महिला राष्ट्रिय क्रिकेट टिममा सामेल गराउने भएको छ। भर्खरै सम्पन्न  U-१९ महिला क्रिकेटरले कुवेतमा उत्कृष्ट प्रदर्शनले कुवेत सरकार तथा कुवेत क्रिकेट संघलाई  क्रिकेटमा नेपाली महिलाहरुले ठुलो प्रभाबित पारेको खुल्न आएको छ। कुवेतमा कार्यरत नेपाली महिला कोही पनि क्रिकेट खेलमा इच्छुक हुनुहुन्छ भने निन्नबमोजिम फोन नो र ईमेल ठेगानामा  संपर्क गर्नुहोला ।

क्रिकेट खेल रुचाउने जो सुकै नेपाली महिलाहरुले कुवेत क्रिकेट संघ मार्फत निशुल्क क्रिकेट तालिम लिन पाउने ब्यबस्था कुवेत क्रिकेट संघले गरेको हो।  इच्छुक नेपाली महिलालाई हप्ताको एकदिन शनिबार बिहान ८ बजेबाट १२ बजे सम्म कुवेत क्रिकेट संघले निशुल्क प्रशिक्षण दिनेछ र प्रशिक्षणमा जानकोलागी गाडीको ब्यबस्था पनि कुवेत क्रिकेट संघले नै गर्ने ब्यहोरा कुवेत क्रिकेट संघको प्रशिक्षक तारिक शाहाले बताएका छन। प्रशिक्षणमा छानिएका राम्रो खेल्न सक्ने उत्कृष्ट खेलाडीहरुले मात्र कुवेतको महिला क्रिकेट राष्ट्रिय टिमबाट भबिश्यमा क्रिकेट खेल्न पाउने छन।

नोट:-  एक हप्ता भित्र नाम दिईसक्नु पर्ने छ।

संपर्क,
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबका अध्यक्ष धर्मराज गिरी
फोन 66068925,94069734
@mail  dharmarajgiri@yahoo.com

3 responses to “कुवेतमा कार्यरत नेपाली महिलाहरु कुवेतको राष्ट्रिय क्रिकेट खेलाडी बन्न सक्ने सुवर्ण अवसर

  1. All the best ladys. Perform your self strong in Creket and make your life bright. This is greater chancess to Nepali womens If you are living in Kuwiat. Do not miss this opportunity. Dharma vai, Keep up great job !

  2. boy ko pani testo chance bhay khaber garnu la…………

  3. ख़ुशीको कुरा ख़ुशी को सुबर्ण अबसर पाउने हामी नेपाली हरु सारै भग्गे साली ठान्नु पर्नेछ //अब म पनी कुनैराम्रो किरकेट खेलने बैनी भेटे पछि तू खबर गर्नेछु /

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.