कुवेतमा खेल नै खेल,१६ मार्चमा युनिक नेपालले फूटबल प्रतियोगिताको आयोजना गर्ने


ईन्द्र भूषाल, कुवेत

बिगतका वर्षहरुमा कुवेतको नेपाली समाजमा केही सानातिना कार्यक्रमहरु मात्र हुने गर्थे भने यो २०११ र २०१२ कार्यक्रमको बाढी नै बाढीले बगाएजस्तो भएको छ। खेलको लागि अब कुनै शुक्रबार खाली छैनन भन्दा पनि फरक नपर्ला। खेल कै समाचार पुन हामीलाई मिलेको छ । यूनिक नेपालले आयोजना गर्न लागेको यो प्रतियोगितामा आयोजक समेत गरी कुल ८ टिमले भाग लिएका छन। बिजेता र उपबिजेता दुबै टिमलाई खशी पुरस्कार रहेको छ । आयोजक युनिक नेपालका टिम क्याप्टन दिनेश थनेतका अनुसार सम्पूर्ण सहभागी टिमहरुलाई अनुशासित र शान्तापूर्ण बातावरणमा खेल खेल्न र खेलको सफलताको लागि सबैलाई आग्र्ह गरिएको छ । खेल सम्बन्धी तालिका निम्न अनुसार रहेको छ । आयोजकलाई कुवेत नेपाल डटकमको तर्फबाट कार्यक्रम सफलताको शुभकामना ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.