Daily Archives: 13/03/2012

आइसिसी विश्व ट्वान्टी-२० छनौट : नेपाल पहिलो खेलमा विजयी


काठमाडौं, फागुन ३० – आइसिसी विश्व ट्वान्टी-२० छनौट प्रतियोगिताको पहिलो खेलमा नेपाल विजयी भएको छ। मंगलबार युएईमा भएको खेलमा हङकङलाई २८ रनले पराजित गर्दै विजयी बनेको हो। टस जितेर ब्याट रोजेको नेपालले निर्धारित २० ओभरमा १३० रन जोड्यो। १३१ रनको लक्ष्य पछ्याएको हकङकङले सबै ओभरको समाप्तिमा १०२ रनमात्र जोड्यो।

Source:Nagarik

कुवेतमा कार्यरत नेपाली महिलाहरु कुवेतको राष्ट्रिय क्रिकेट खेलाडी बन्न सक्ने सुवर्ण अवसर


धर्मराज गिरी,कुवेत

कुवेतमा कार्यरत इच्छुक नेपाली महिलाहरुलाई कुवेत क्रिकेट संघले प्रशिक्षण दिदै उत्कृष्ट प्रदर्शन गरेमा कुवेतको महिला राष्ट्रिय क्रिकेट टिममा सामेल गराउने भएको छ। भर्खरै सम्पन्न  U-१९ महिला क्रिकेटरले कुवेतमा उत्कृष्ट प्रदर्शनले कुवेत सरकार तथा कुवेत क्रिकेट संघलाई  क्रिकेटमा नेपाली महिलाहरुले ठुलो प्रभाबित पारेको खुल्न आएको छ। कुवेतमा कार्यरत नेपाली महिला कोही पनि क्रिकेट खेलमा इच्छुक हुनुहुन्छ भने निन्नबमोजिम फोन नो र ईमेल ठेगानामा  संपर्क गर्नुहोला । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा खेल नै खेल,१६ मार्चमा युनिक नेपालले फूटबल प्रतियोगिताको आयोजना गर्ने


ईन्द्र भूषाल, कुवेत

बिगतका वर्षहरुमा कुवेतको नेपाली समाजमा केही सानातिना कार्यक्रमहरु मात्र हुने गर्थे भने यो २०११ र २०१२ कार्यक्रमको बाढी नै बाढीले बगाएजस्तो भएको छ। खेलको लागि अब कुनै शुक्रबार खाली छैनन भन्दा पनि फरक नपर्ला। खेल कै समाचार पुन हामीलाई मिलेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सेक्सको अनुभव गर्न मन लागेको छ :-व्यवसायिक मोडेल रुबिना महत


 नेपाली महिलाहरु पछिल्लो समय यौनको विषयमा निकै खुल्न थालेका छन् । यौनको विषयमा मज्जाले खुल्ने लहरमा मोडेलहरु अगाडि छन् । यस्तै एकजना व्यवसायिक मोडेलले सेक्सका विषयमा आफ्ना सबै चाहना छताछुल्ल पारेकी छिन् पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकप छनोटमा नेपालले हंगकंगको सामना गर्दै


३० फागुन, काठमाण्डौ । युइएमा आजबाट सुरु हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले आज चिर प्रतिद्वन्दी हंगकंगको सामना गर्दैछ । खेल दुबइस्थित ग्लोबल क्रिकेट एकेडेमीमा हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

गोल र अंकबिना नेपालको यात्रा टुंगियो


काठमाडौं, फागुन ३० – घरेलु मैदानमा एकै गोल र एकै अंक नबटुली नेपालको एएफसी च्यालेन्ज कप यात्रा टुंगिएको छ। अघिल्ला दुई खेल गुमाउँदै सेमिफाइनलबाट बाहिरिसकेको नेपाल सोमबार तुर्कमेनिस्तानसँग ३-० ले पराजित भयो। जितसँगै तुर्कमेनिस्तान समूह ‘ए’ का विजेता हुँदै सेमिफाइनल पुगेको छ। पढ्नेक्रम जारी राख्नुहोस्