जन्मपछि मृत्यु अनिवार्य छ यस्लाई कस्ले टार्न सक्छ र…….


कमल ओली

जीवन कस्तो हुन्छ कस्लाई थाहा हुन्छ र….॥ मुस्कान त हाम्रो परिचय हो नि साथीहरु,तर पनि बाहिरी आँखाले देखिने त्यो सुन्दर मुस्कानभित्र आफैँलाई जिऊदै जलाऊने पिडा लुकेको कस्ले देखेको हुन्छ र.,॥ तैपनि यो दुनिँयामा मुटुभित्रको पिडा लुकाई मन्द मुस्कान छर्नैपर्ने खुशी भएको देखाऊनै पर्ने यो कस्तो बिडम्बना….?
जीवन र मरणको दोसाँधमा रहेर मुस्कुराँऊदै जिऊन सिक्नुपर्छ…अनि दुःख र पिडालाई अगाल्नु नै पर्छ,,॥
मिलन अनि बिछोड त एक अर्काकाे परिपुरक हुन् तर पनि किन मिलनपछि बिछोड अनिवार्य हुन्छ,अनि मिलनका पलहरुलाई सँम्झदै दिनरात काट्नुपर्ने वाध्यतामा पुनर्मिलनको झिनो आशाको त्यान्द्रो सँगाली सुख दुःख वाँच्नुपर्ने यथार्थ…..कस्ले देखेको छ जीबनभित्र मरण छ कि मृत्युभित्र जीवन,,आज हो कि भोली …….??
आज हामीहरु यसरी सामाजिक सन्जाल(फेसवुक) मार्फत साथी बनेर आ-आफ्ना भावनाहरु एक आपसमा साट्न पाएका छौ… भोली कस्ले देखेको छ को कहँा पुग्छ…?
हो एक दिन त जानु नै छ यो दुनियँा छोडेर,तर कसैसँग नराम्रो नगरी गए हुन्नर ।

किन लड्ने एक आपसमा किन गर्ने झगडा , अनि तँछाड मँछाड , किन गर्ने धनी र गरीवको कुरा..के धनीले फेर्ने श्वाश र गरीबले फेर्ने श्वाशमा फरक हावा हुन्छ..॥ …..????

मन त सवैको ऊस्तै हुन्छ हैनर,, अनि रगत पनि त रातै हुन्छनी
पेटभरि खान सबैले खाएकै छ दुःखले या सुखले ।

त्यही पनी धनीले सुन त खादैन होला अन्न नै खाने होला आखिर….होला धनीले चौरासी ब्यञ्जन खाला गरीवले पनि पेटभरि खाएकै हुन्छ
त्यसैमा सन्तुष्टी हुन्छ ॥

अनि फलानो जात र ढिस्कानो जात रे , यो जात पनि हामी जस्तै मानिसले नै बनाएको होईन र.. कस्को भाग्य कस्ले देखेको छ ॥
जुन जातको भएपनि आखिर मान्छे नै हो ।
काटे रगत रातै आऊछ ,ऊ पनि मानिस नै हो दिल ऊस्तै हुन्छ जुन तपाँई हामी सबैको छ ॥

यिनै कुराहरुको जानकारी हुँदा हुँदै पनि कुनवेला को कस्सँग नजिक भईदिन्छ थाहै हुदैन ।
अनि गर्छ आफुभन्दा पनि बढी माया ऊसैलाई किन…..????,,,
यहाहरुको अनुरोधमा जानी नजानी २/४शब्द लेखे गल्ती भए माफ दिनुहोला सम्पुर्ण साथीहरु ।

2 responses to “जन्मपछि मृत्यु अनिवार्य छ यस्लाई कस्ले टार्न सक्छ र…….

  1. Haha ha;
    Seray lea kehi chai garcha jasto cha hai………
    saxey_boy@hotmail.com

  2. ho dear fren so nice yarrr life is like as comment. so niceeeeeeeeeee

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.