समाज भित्र


मनोज काफ्ले ‘मनसुन’

 

 

 

समाज भित्र लागेको दाग मांझेर हिड्नु छ
हातमा हात काँधमा काँध राखेर हिड्नु छ

अगाडी बढ एकजुट भई नेपालका गहना
अन्याय र अत्याचार संग बाँझेर हिड्नु छ
अभागी तिमी नबन कहिल्यै नखाऊ हरेस
क्रोधि दुष्टलाई खाडलभित्र खाँजेर हिड्नु छ

लेख लौ लेख साँचो लेखेर समाज सुधार
संसार भित्र भएका कुरा बाँडेर हिड्नु छ

आतंकी यहाँ धेरैछन् साथी अंगुली नदिनु
दुधको दुध पानीको पानी पारेर हिड्नु छ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.