Daily Archives: 09/03/2012

होसियार, फेसबुकको लत लाग्ला!


काठमाडौँ- झण्डै एक वर्ष अघिको कुरा, कोरियामा अनलाइन गेम धेरै खेल्ने एक परिवारको बच्चाको मृत्यु भयो। प्रहरीले सोधखोज गर्दा थाहा भयो, ती दम्पती अनलाइन गेममा भर्चुअल बेबीलाई यति स्याहार सुसार गर्दारैछन् कि साँच्चैकी छोरीको स्याहारसुसार नै बिर्सेछन्। अनि त भोकले उसको मृत्यु भएको रहेछ। इन्टरनेटको बढी प्रयोग पनि लागूपदार्थको दुर्व्यसन जस्तै हानिकारक हुनसक्ने तथ्यको प्रमाण थियो यो। पढ्नेक्रम जारी राख्नुहोस्

पैसा दिएर महिला विदेश लाने गिरोह सक्रिय


अमर खड्का, इटहरी, फागुन २६- वैदेशिक रोजगारका लागि मोटो रकम खर्चेर पनि थुप्रै जना अलपत्र पर्ने गरेका छन। तर, विदेश गएबापत महिलालाई उल्टै पैसा दिने गरेको भने नौलो हो। महिलालाई पैसा दिएर विदेश लाने गिरोह पूर्वमा सक्रिय रहेको पत्ता लागेको छ। भारतको बाटो हुर्दै साउदी अरब, ओमन लगायतका देशमा पठाउँनका लागि नेपाली महिलालाई उल्टै पैसा दिएर लाने गिरोह पूर्वको सुनसरी-मोरङ्मा सक्रिय भएको पत्ता लागेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित


२६ फागुन, काठमाण्डौ । संघीयताको बिरोधमा राष्ट्रिय जनमोर्चाले शुक्रवार आहृवान गरेको बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यातायातका साधन चलेका छैनन भने बजार तथा पसल खुलेका छैनन । पढ्नेक्रम जारी राख्नुहोस्

सरकार र शिक्षकबीच आज सहमति


२६ फागुन, काठमाण्डौ । सरकार र आन्दोलनरत अस्थायी शिक्षकहरुबीच आज सहमति हुँदैछ ।
सभामुख, शिक्षामन्त्री र प्रमुख दल तीन दलका प्रमुख सचेतकको उपस्थितिमा सहमतिमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

किन हार्‍यो नेपाल?


काठमाडौँ, फागुन २६ – नेपाली टोलीले घरेलु मैदानमा ३-४ पासभन्दा बढी खेल्नै सकेन। विपक्षीले ७/८ पास लगातार खेलिरहँदा नेपालको प्रदर्शन निरीह थियो। गोल गरेपछि प्यालेस्टाइन रक्षात्मक प्रदर्शनमा लाग्दा मात्र नेपाली खेलाडीले बलमा केही आत्मविश्वास देखाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

कोइरालालाई नयाँ सरकारको नेतृत्व लिन दाहालको आग्रह


काठमाडौं, फागुन २६ -एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंगोमा पुग्ने निश्चित भएकाले राष्ट्रिय संयुक्त सरकारको नेतृत्व लिन कांग्रेस सभापति सुशील कोइरालालाई आग्रह गरेका छन्। बिहीबार बिहान कोइराला निवास महाराजगन्जमा भएको भेटमा दाहालले त्यस्तो प्रस्ताव गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्