कुवेतनेपाल, एड्मिन
गत २७ फेब्रुअरी २०१२ अर्थात फाल्गुण १५ गतेको दिन, काठमाण्डौको बबर महलमा भएको बम बिस्फोटमा परि जीबन गुमाउनेहरु कृष्ण बहादुर तामाङ, मन बहादुर तामाङ र बिर बहादुर तामाङको परिवारलाई तत्काल राहत उपलब्ध गराउने गरी कुवेतमा कृयाशिल संस्था नेपाल तामाङ घेदुङ कुवेतले पढ्नेक्रम जारी राख्नुहोस्