Daily Archives: 07/03/2012

तामाङ घेदुङ कुवेतको सामाजिक यात्रा अबिरल गतिमा…


कुवेतनेपाल, एड्मिन

गत २७ फेब्रुअरी २०१२ अर्थात फाल्गुण १५ गतेको दिन, काठमाण्डौको बबर महलमा भएको बम बिस्फोटमा परि जीबन गुमाउनेहरु कृष्ण बहादुर तामाङ, मन बहादुर तामाङ र बिर बहादुर तामाङको परिवारलाई तत्काल राहत उपलब्ध गराउने गरी कुवेतमा कृयाशिल संस्था नेपाल तामाङ घेदुङ कुवेतले पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली दुताबास कुवेतमा मेनपावर ब्याबसायीहरु रिले अनशनमा, समाधान कहिले होला समस्याको ?


ईन्द्र भुसाल, कुवेत

अर्थमन्त्री बर्षमान पुनले नेपाली दुताबास कुवेतमा सम्पूर्ण नेपाली संघ-सस्थाहरुसँग गरेको सामुहिक छलफलको बिषय ताजै रहेको अवस्थामा आज आफ्ना बिभिन्न मागहरु पुरा नगरेको भन्दै कुवेतमा कृयाशिल नेपाली संस्थाहरु मध्यको अर्को बलियो संस्था मेनपावर एसोसिएसन कुवेतले सम्पूर्ण सदस्य एवं शुभचिन्तकहरुको साथमा नेपाली दुताबास कुवेतको प्रांगणमा धर्ना बसेको छ पढ्नेक्रम जारी राख्नुहोस्

प्रेस बिज्ञप्ति !!


गजल


मनोज काफ्ले ‘मनसुन’

मैले घर छोडेको धेरैसाल भयो
मन समुन्द्री तटको छाल भयो।
सबै डुल्दैछन् फुलको बजारमा
सधैमेरो जीवनमा बेहाल भयो ।
लुकाउन सकें न फुकाउन सकें पढ्नेक्रम जारी राख्नुहोस्

विदेशमा यौनशोषण गराउनेलाई २० वर्ष कैद


२४ फागुन, काठमाण्डौ । मकवानपुर जिल्ला अदालतले स्थानीय नारायण-६ बस्ने कमला रुम्बालाई मकवानपुरकी एक महिलालाई खाडी मुलुक बराइनमा पठाई यौनशोषण गराएको अभियोगमा २० वर्षको कैद सजाय एवम् रु दुई लाख दण्ड गर्ने फैसला गरेको छ । न्यायाधीश टेकनरायण कुँवरको एकल इजलासले सो फैसला गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

आन्दोलन छोडेर विद्यालय खोल्नुस : मन्त्री शर्मा


२४ फागुन, गजुरी । शिक्षामन्त्री दिनामाथ शर्माले आननदोलन स्थगित गरेर विद्यालय खोल्न आन्दोलनरत शिक्षक संघ संगठनहरुलाई आग्रह गर्नु भएको छ ।  विद्यालय नै वन्द गराएर कलिला बालबालिकको भविष्यमाथि शिक्षकले खेलवाड गरेको भन्दै मन्त्री शर्माले विद्यालय नै वन्द गराएर आन्दोलनमा उत्रिने शिक्षकलाई कारवाही हुन सक्ने चेतावनी दिनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्