Daily Archives: 06/03/2012

Press Release_Nepalese Embassy Kuwait


060312_Press Release_Nepalese Embassy Kuwait पढ्नेक्रम जारी राख्नुहोस्

महिलाहरुको समस्याले अरु बिषय सधैं ओझेलमा,मन्त्रीहरु आउँदा सुटुक्क आउने परम्परा बस्न थाल्यो


ईन्द्र भूषाल, कुवेत

हतार हतार कामबाट फर्किएर मन्त्री ज्यु सँग भेट्घाट गर्न दूतावास पुगेका  नेपाली सँघ-संस्थाका साथीहरु,पत्रकार साथीहरु र पाटिका जनवर्गिय संगठनका अध्यक्ष लगायत शुभचिन्तकहरु सँग अर्थमन्त्री पुनले सोचेभन्दा पनि धेरै समय दिनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

लडाकुको लेबीबाट वाइसिएललाई प्याकेज


उजिर मगर,काठमाडौं
फागुन २३- एकीकृत माओवादीले लडाकुबाट उठाएको लेबीबाट वाइसिएललाई प्याकेज दिने तयारी गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा  कमाण्डर र वाइसिएल नेतृत्वबीच लडाकुको लेबीबाट प्याकेज दिने सहमति भएको हो।  स्वैच्छिक अवकास लिएका लडाकुलाई सरकारले रकम दिएपछि लडाकुबाट वाइसिएल बनेकाले रकम माग गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

इरानमाथि हमला गर्ने विकल्प खुला


राजेन्द्र ज्ञवाली
वासिङ्टन, फागुन २३ (एजेन्सी)-अमेरिकी राष्ट्रपति बाराक ओबामाले इरानलाई परमाणु हतियार हासिल गर्नबाट रोक्न सबै किसिमका सैन्य प्रयास तथा शक्ति प्रयोगको विकल्प खुल्ला रहेको बताएका छन्। उनले इरानसँग परमाणु हतियार हुनु अमेरिका र इजराइलको हित विपरित भएको बताए। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली क्रिकेट टोली दिल्लीमा


 आगामी साताबाट सुरु हुने आइसीसी विश्वकप ट्वान्टी–२० क्रिकेटको छनौट खेलमा भाग लिने नेपाली टोली अभ्यास खेलका लागि सोमबार भारतको नयाँ दिल्ली पुगेको छ ।दिल्लीमा रहँदा नेपाली टोलीले मंगलबार र बुधबार स्थानीय जामिया युनिभर्सिटी टिमसँग र बिहीबार कोलाज स्पार्टस क्लवसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाली टिमले गत महिना मुम्बईका स्थानीय क्लवसँग पनि अभ्यास खेल खेलेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

जन्ती बस दुर्घटना हुँदा ३ को मृत्यु, ३५ गम्भीर घाइते


२३ फागुनु, सिन्धुली । सिन्धुलीको माडीवाट जन्ती लिएर महोत्तरीको पिपरा तर्फ आउदै गरेको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३५ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्