Daily Archives: 05/03/2012
लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा बिभिन्न राजदूतहरुको नियुक्ति
रामकुमार श्रेष्ठ
भारतले करीब असी प्रतिशत नक्कली लुम्बिनी र कपिलवस्तु बनाउने काम सकाएर २०१२ सम्ममा पुरा गर्ने किसिमले जोडतोडका साथ काम हुँदा पनि सक्कली लुम्बिनी र कपिलवस्तु भएको देशको तर्फबाट भने झन्डै सर्बपक्षीय मौनता दर्शाइएको कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले डिसेम्बर १, २००९ लाई “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम सहित मनाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
अर्थमन्त्री पुनसँग दूतावासमा छलफल कार्यक्रम, तीन पक्षको सम्झौता भए संबिधान बन्छ -मन्त्री पुन
ईन्द्र भूषाल, कुवेत
साउदीमा मगर दिवसको कार्यक्रम सगै साउदी सरकारका अर्थराज्य मन्त्रीसँगको भेट सम्पन्ह गरी सुटुक्क कुवेत आउनु भएका नेकपा माओवादीका युवा नेता तथा नेपाल सरकारका अर्थमन्त्री बर्षमान पुनले नेपाली दूतावास कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रमुखहरु,अन्लाईन मिडियाका पत्रकार र शुभचिन्तकहरुसँग भेट गर्नु भयो । पढ्नेक्रम जारी राख्नुहोस्