ईन्द्र भुसाल, कुवेत
सबै दोष आफै पिउँला, फाटेको भोटो आफै सिउँला
प्रबासी जीवन एक्लो छ यहाँ तर पनि खुशीले जिउँला
आफ्नो कर्म निभाउँदै जाउँला भाग्यमानी भए खुशी पाउँला पढ्नेक्रम जारी राख्नुहोस्
ईन्द्र भुसाल, कुवेत
सबै दोष आफै पिउँला, फाटेको भोटो आफै सिउँला
प्रबासी जीवन एक्लो छ यहाँ तर पनि खुशीले जिउँला
आफ्नो कर्म निभाउँदै जाउँला भाग्यमानी भए खुशी पाउँला पढ्नेक्रम जारी राख्नुहोस्
आयोजक टिमको धन्यबाद ज्ञापन पत्र !
हाम्रो संस्कृति हाम्रो परम्परा कला र सीप सबको साझा सम्पत्ती हो, भन्ने मुल नाराको साथ कुवेतमा रहेका स्थानिया चर्चित कलाकारहरुको पहिलो सँयुक्त प्रस्तुती चैते दशैको अवसर पारेर प्रतिभाशाली कलाकारहरुको कलालाई सम्मान गर्ने र शुभकामना साटासाट गर्ने उद्धेष्यले मार्च २ तारिक शुक्रबार कुवेत सिटी मालियाको होटल एसिया एसिया हलमा सम्पन्न भएको साँस्कृतिक कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा हाम्रो निम्तोलाई सहर्ष स्वीकरेर पाल्नु भएका N R N A कुवेतका अध्यक्ष्य राजेन्द्र तामाङ् ज्यू साथै उहांको धर्मपत्नी, अनि यस्तै प्रकारले हाम्रो निम्तोलाई स्वीकारेर पाल्नु भएका कुवेतका बिभिन्न संघसस्थाका पदाधिकारी एबम प्रमुख ज्यूहरु, पत्रकार महासंघ कुवेत शाखाको अध्यक्ष ज्यू साथै अन्य अतिथी ज्यूहरु यस्तै प्रकारले समाज सेवी, ब्यबसायी लगायत बिभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभवहरु। पत्रकार बन्धुहरु, कलाकार मित्रहरु र यो मरुभुमिको कामको धपेडिलाई थातीराखी उपस्थित हुनु भएका गीत संगीत एबम सँस्कृति प्रेमी नेपाली दाजु भाई दिदीहरु, हाम्रो सँस्क्रितीक कार्यक्रमको पहिलो आयोजनामा उपस्थित भई शोभा बढाईदिनु भएकोमा हामी आयोजक टिमको तर्फबाट मुरी मुरी धन्यवाद तक्राउन चाहन्छौ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सन्देश
सुनिल सङ्गम,लिस्बोन,पोर्तुगल
नसालु त्यो हेराइको मातै मीठो छ
सुनु-सुनु लाइर’ने वातै मीठो छ
विष पनि पिदिन्छु दियौ भने त
के भनु म तिम्रो त हातै मीठो छ
विहानी नै नआए हुन्थ्यो भन्छु म
तिमी साथै हुँदा त रातै मीठो छ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in गित/गजल
ज्ञानेन्द्र गुरुङ,रियाद KSA
तिमी कानुनका ज्ञाता आफै
न्याय खोज्न मेरो देश आऊ
तिमी अज्ञानी भई जिई रहेछौ
उपदेश लिन मेरो देश आऊ
तिमी अशान्ति र कलहले आजित भा~छौ
शान्ति आउने बाटो खोज्न मेरो देश आऊ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
खाँडीमुलूक कूवेतकोमा एकमात्र नेपालीहरूको ब्यावसायी सँघ , नेपाल कुवैत मेनपावर एसोसिएसनले, दुइ बर्षेकार्यकाल सफलता पुर्वक समाप्त गरी। प्रथम सम्मेलन सम्पन्न पारेको जानकारी दिएको छ। जसमा नेपाल कुवैत मेनपावर एसोसिएसनको पूर्व उपाध्यक्ष रहनु भएका श्री कल्याण कुमार श्रेष्ठलाइ नयाँ नेतृको लागी अध्यक्ष चयन गरेको जानकारीको साथै। पढ्नेक्रम जारी राख्नुहोस्