Daily Archives: 03/03/2012

ठूला दूरसञ्चार कम्पनीद्वारा चर्को विरोध


काठमाडौ, फाल्गुन २० – नियमयक निकाय दूरसञ्चार प्राधिकरणले विदेशबाट आउने फोन शुल्कको सीमा तोके सरकार र उपभोक्ता दुवै मारमा पर्ने भन्दै ठूला दूरसञ्चार  कम्पनीले विरोध जनाएका छन् ।प्राधिकरणले विदेशबाट आउने फोनमा बढीमा ७२ पैसा मात्र लिन पाउने गरी सीमा तोक्न लागेपछि मुलुकका दूरसञ्चार कम्पनीले विरोध गरेका हुन् । हाल अन्तर्राष्ट्रिय कलको शुल्क (अन्तरआबद्धता) साढे ५ रुपैयाँसम्म छ । पढ्नेक्रम जारी राख्नुहोस्

बैद्य पक्षले प्रचण्डसँग प्रधानमन्त्रीको राजीनामा माग्यो


२० फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीको उपाध्यक्ष मोहन बैद्य किरण पक्षले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल राजीनामा दिनु पर्ने माग गरेको छ । बैद्य, महासचिव रामबहादुर थापासहितका नेताहरुले शनिबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटी आफ्नै पार्टीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. भट्टराईको राजीनामा मागेका हुन् । प्रधानमन्त्री भट्टराईले राजीनामा दिएलगतै माओवादीकै नेतृत्वमा सरकार बन्ने बैद्य पक्षको भनाई छ । पढ्नेक्रम जारी राख्नुहोस्

डान्सबारको भेटले पुर्‍यायो जेल


काठमाडौ, फाल्गुन २० – ठमेलतिरको एउटा डान्सबारमा एक जना ग्राहक नियमित आउँथे । उनको सेवामा जुट्थिन् सरिता गिरी । उमेरले १८ पार नगरेकी गिरीलाई ती ग्राहकले मन पराउन थाले । बिहेको प्रस्ताव पनि राखे । पढ्नेक्रम जारी राख्नुहोस्

MoH propose KD 500 fine for public smoking


Posted on 3/1/2012Director of the legal affairs department at Ministry of Health Dr Mahmoud Abdulhadi was recently quoted as saying the ministry has put पढ्नेक्रम जारी राख्नुहोस्