ईन्द्र भुसाल, कुवेत
नेपालमा राजनीतिक पार्टी बिभाजन हुँदा मात्र होईन, कलाकारहरु बिभाजन हुँदा पनि नेपालीहरुको मन दु:खेको थियो कुनै बेला कुवेतमा । तर आज समयले कोल्टे फेरेको छ । राजनीतिक पार्टीहरु एकजुट भए भनेर नेपालीहरुले ताली बजाउँदैनन् पढ्नेक्रम जारी राख्नुहोस्