Daily Archives: 29/02/2012

स्वतन्त्र रुपमा गरिने साँगीतिक कार्यक्रमलाई सम्पूर्ण संस्थाहरुको हौसला जरुरी, कसरी लिन्छन यो नयाँ कार्यक्रमलाई हेर्न मात्र बाँकी


ईन्द्र भूषाल, कुवेत

चैते दशैको साँगेतिक रमझम भनेर नाम दिएको कुवेतमा बिभिन्न सँघ-संस्थामा कृयासिल कलाकारहरुको स्वतन्त्र र सयुक्त प्रस्तुती हुने समय जती जती नजिकिदै गएको छ यो कार्यक्रम कस्तो होला र कलाकारहरुले कुवेतबासी नेपालीहरुलाई कती रमाइलो पस्कनेछन भन्ने चासो पनि स्वाभाबिक रुपमा बढेर गएको छ। कुनै बेला आफ्नो संस्थाको मात्र कार्यक्रममा प्रस्तुती दिने कलाकारहरु अहिले सबै मिलेर अतिनै स्वतन्त्र तरिकाले आफ्नो कार्यक्रम गर्दैछन। नत यहाँ कुनै संस्थाका सल्लाहाकार छन।  पढ्नेक्रम जारी राख्नुहोस्

विद्यार्थी संगठनबीच प्रधानमन्त्रीको राजीनामा’bout विवाद


१७ फागुन, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलन घोषणा गरेका१३ विद्यार्थी संगठनबीच प्रधानमन्त्रीको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयलाई लिएर विवाद भएको छ । आन्दोलनको रणनीति तय गर्न बुधबार रानजधानीका बिजुलीबजारस्थित तमलोपा नेपाल निकटतराई मधेस लोकतान्त्रिक विद्यार्थी फ्रन्टको कार्यालयमा बसेको बैठकमा सत्तारुढ माओवादीनिकट अखिल क्रान्तिकारीले अस्वीकार गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी लडाकुको कब्जा गाडी वाइसिएलद्वारा फिर्ता


कावासोती, फागुन १७ – एकीकृत नेकपा (माओवादी)को भ्रातृ सङ्गठन वाइसिएलले आन्दोलनका क्रममा कब्जामा लिएको लडाकु चौथो डिभिजनका दुईवटा गाडी फिर्ता गरेको छ । फागुन २२ गतेसम्मका लागि आन्दोलन स्थगन भएकाले आन्दोलनका क्रममा कब्जा गरिएका सवारी फिर्ता गरिएको वाइसिएल नवलपरासीका अध्यक्ष पदमबहादुर केसीले बताए। पढ्नेक्रम जारी राख्नुहोस्