राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता तथा विश्वब्यापी मानव अधिकारको रक्षा गर्दै, लैंगिक विभेद, जातिय उन्पीडन, छुवाछुत जस्ता सामाजिक समस्याहरुको समाधान गर्दै, सर्वहारा श्रमजिवी जनताको हक हितको संरक्षण तथा सम्वद्र्धन गर्दै, सामन्तवाद, नोकरशाही पूँजीवाद तथा साम्राज्यवादका शोषण र उत्पिडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/02/2012
गोल्डकप सफतापूर्वक सम्पन्न, फेरी पालो E-SAF-C टुर्नामेण्टको
ईन्द्र भुसाल, कुवेत
माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले हरेक साल सन्चालन गर्ने माउन्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप गत हप्ता अत्यन्तै रमणिय बातावरणमा सम्पन्न भएको छ, कुवेतमा । मैदानको चारैतिर खेलप्रेमी नेपाली दर्शकहरुको खचाखच उपस्थिति र अति नै सौखिन खेलाडीहरुको रोचक खेल देखेर बिगतका दिनहरुमा भन्दा नेपालीहरुले धेरै मनोरन्जन लिएको आयोजकले पाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद, सम्पादकिय, MESC गतिविधि
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरद्वारा संचालित
आचार्य प्रभा, डेन्वर/कोलोराडो
“नियमित कबि गोष्ठी साहित्य संगम कार्यक्रम सफलता पुर्वक सम्पन्न”
फेब्रुवरी २५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरद्वारा संचालन हुने गरेको प्रत्येक महिनाको अन्तिम् शनिबार हुने कबि गोष्ठी कार्यक्रम आज फेब्रुवरी २५ तारिख शनिबारका दिन श्री मनोजकाजी तुलाधर तथा श्रीमती रमिता तुलाधरको निवासमा सफलता पुर्वक सम्पन्न भयो । कोलोराडो च्याप्टरका अध्यक्ष श्री पदम बिश्वकर्माद्वारा संचालित उक्त कबि गोष्ठीमा (बिभिन्न कबि/कबयित्रीहरूले) आ-आफ्ना रचनाहरू पाठ गर्नुहुनेहरुमा हिरण्य भोजपुरे, डा. बिजयराज शर्मा, प्रमिला शर्मा, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
डाँडापाखा – गजल
मनोज काफ्ले ‘मनसुन’
डाँडापाखा सुसाउने बतास छैन आज
सबैसँग रमाएको आकाश छैन आज
भाग्य कोर्ने बचनले झुटैझुटा कसमले
ममतामा कसैको बिश्वास छैन आज पढ्नेक्रम जारी राख्नुहोस्
Posted in गित/गजल