१४ फागुन, काठमाडौं । ७२ बर्षीय नेपाली नागरिक चन्द्रबहादुर डाँगी बिश्वकै सवैभन्दा होचा ब्यक्ति भएको गिजिन बुक अफ वल्र्ड रेकर्डले पुष्टी गरेको छ । योसँगै उनी बिश्वकै सवैभन्दा होचा जिवित बयस्कका रुपमा दरिएका छन् । उनको उचाई नाप्न आएको गिनिज बुक अफ वर्ल्ड रेकर्डसको टोलीले आइतबार चन्द्रबहादुरको उचाई ५४.५ सेन्टिमिटर अर्थात २१.५ इन्च मात्र भएको प्रमाणित गरेको हो । लैनचौरको क्लिनिक ट्राभल मेडिकल सेन्ज्टरमा २४ घण्टामा तीनपटकसम्म डाँगीको नाम लिइएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/02/2012
चन्द्रबहादुर बिश्वकै होचा व्यक्ति भएको प्रमाणित
Posted in नेपाल समाचार
पत्नी हत्याका अभियुक्त डीआइजीकी प्रेमिका १ लाख धरौटीमा रिहा
डीआइजी कोइराला पुर्पक्षका लागि जेलमा-
काठमाडौँ, फागुन १४ – आफ्नै पत्नी गीता ढकालको हत्या गरेको अभियोग लागेका सशस्त्र प्रहरीका डीआइजी रञ्जन कोइरालालाई आज काठमाडौँ जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म लागि जेलमा राखी कानुनी प्रक्रिया पूरा गर्न आदेश दिएको छ। सरकारी वकीलले हत्याको मतियारको अभियोग लगाएको उनकी ‘प्रेमिका’ तारा रेग्मीलाई भने अदालतले १ लाख रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, नेपाल समाचार
मार्च २ तारिक एसिया एसिया होटेल संगीतले गुन्जने,कलाकार हरुले स्वतन्त्र पुर्वक कार्यक्रम गर्दै
ईन्द्र भूषाल, कुवेत
समय पनि अचम्मको हुदोरहेछ जुन साथीहरुको बिषयले कुनै बेला संगीत प्रेमिहरु चिन्तित थियौं,भने आज पुन उनै पात्रहरुको बिषय लेख्न र पढ्न पाउँदा साह्रै खुशी लाग्दछ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन