सुर्खेत, फागुन ११- नेपालमा अझै पनि २५ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। सबैभन्दा धेरै गरिब मध्य तथा सुदूरपश्चिम विकास क्षेत्रमा छन्। केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल जीवनस्तर सर्भेक्षणमा नेपालका २५ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको जनाइएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/02/2012
क्षेत्री समाजको बन्दले पूर्वमा जनजीवन प्रभावित
धनकुटा, फाल्गुन ११ – खस क्षेत्रीलाई आदीवासी जनजातिमा समेट्नु पर्ने, खसान क्षेत्र घोषणा लगायतका माग राख्दै खस क्षेत्री एकता समाजले आव्हान गरेको पुर्वाञ्चल बन्दका कारण पूर्वी जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ ।कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा बिहानैदेखि यातायात ठप्प रहेको छ । बिहीबारदेखि तीन दिनसम्म बन्द आब्हान गरिएको समाजका केन्द्रीय सदस्य गोपालबहादुर भट्टराईले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कसको हातमा जाला यो पटक खेलिरहेको एम. बि. बमजम गोल्डकप? सबैटिमको उत्तिकै सम्भावना
ईन्द्र भूषाल, कुवेत
गएको शुक्रबार रमाईलो सँग पहिलो चरणका सम्पूर्ण खेलहरु सकिए माउन्ट एभरेष्ट एम. बि. बमजम गोल्डकप लगातार ५ पटक कपलाई जित्न सफल कुवेतको पुरानो नेपाली फूटबल टिम अल्गानिम दोस्रो बिजयी ह्याट्रिक गर्न बन्चित भएपछी खेलप्रेमीहरु धेरै अन्दाज गर्न लागेका थिए र त्यो क्रम अन्दाजी क्रम चलिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद, समाचार, MESC गतिविधि