छबिराम बिके “निर्दोष”
डेढगाउँले भान्जा, नवलपरासी
हाल: कुवेत
रिसाएको किन होला तिमी आजभोली ?
ठुलोठुलो स्वर तिम्रो रुखो भयो बोली
मुटु छेंड्ने बचन तिम्रो बन्दुकको गोली
रिसाएको किन होला तिमी आजभोली ? पढ्नेक्रम जारी राख्नुहोस्
छबिराम बिके “निर्दोष”
डेढगाउँले भान्जा, नवलपरासी
हाल: कुवेत
रिसाएको किन होला तिमी आजभोली ?
ठुलोठुलो स्वर तिम्रो रुखो भयो बोली
मुटु छेंड्ने बचन तिम्रो बन्दुकको गोली
रिसाएको किन होला तिमी आजभोली ? पढ्नेक्रम जारी राख्नुहोस्
KUWAIT CITY, Feb 20: Police are looking for two persons who allegedly kidnapped and raped a Nepalese woman, reports Al-Anba daily. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, दु:खद समाचार
गंगा बीसी
काठमाडौ, फाल्गुन ९ – प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेले माओवादी लडाकुलाई व्यक्तिगत हिसाबले नेपाली सेनाको मापदण्ड अनुसार समायोजन गरिनुपर्ने अडान दोहोर्याएका छन् । सामूहिक समयोजन गर्न खोजिए त्यो मान्य नहुने दुई दलले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
लाखौँको धनमाल क्षति
९ फागुन, काठमाडौँ । काठमाडौँको असनमा बुधबार बिहान भीषण आगलागी भएको छ । असन र मच्छेन्द्रबहाल नजिकै बालकुमारीमा भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको जनसेवा प्रहरीले जनाएको छ । जनसेवा प्रहरीका निरीक्षक हेमकुमार थापाले आगलागीले थप क्षति हुने सम्भावना नरहे पनि पूरानो काठको घर भएका कारण पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको अनलाइनखबरलाई जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
दिलीप पौडेल, बाग्लुङ
फागुन ९ – नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले माओवादीले विगतका सम्झौता पालन गरेर बखेडा नझिके एक सातामा संविधान जारी हुनसक्ने बताएका छन्। संविधान निर्माणको धेरै काम भए पनि माओवादीले विवाद झिकेर हतियार नबुझाउँदा संविधान निर्माणमा ढिलाई भएको बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार