Daily Archives: 16/02/2012

फेवातालमा साईली र क्या दामी भो अब नेपाली नयाँसाल अप्रिल 13 मा रन्किने ,नेपाल कुवेत साँस्कृतिक मञ्चले चर्चित गायक शिव परियारलाई कुवेत ल्याउने


ईन्द्र भूषाल, कुवेत

कुवेतमा बढेको नेपालीहरुको जनघनत्व,असिमित नेपालीहरुका अनगिन्ती चाहनाहरु,संस्थाहरुको हरेक हप्ताको नेपाली कार्यक्रमको बाक्लोपन सगै अब कुनै पनि संस्थाहरुले आयोजना गर्ने कार्यक्रम संख्खात्मक भन्दा गुणआत्मक हुन अपरिहार्य रहेको परिबेश सिर्जन भएको छ कुवेतमा, पहिला पहिला शुक्रबार छुट्टी बिताउने नेपालीहरु अब कुन कार्यक्रममा जाने हो आफ्नो मनको ईच्छा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्