Daily Archives: 14/02/2012

‘भ्यालेन्टाइन डे हाम्रो हो’


सन्तोष न्यौपाने,

 काठमाडौं, फागुन २-  अँध्यारोले छोपिँदै गएको युगलाई उज्यालो पार्ने एउटा भाव छ- प्रेम। प्रेमलाई मान्छेका अभिलाषा, ठूला सपना, छड्के बाटोको सफलता, वैरभावले निरन्तर हमला गरिरहेका छन् तर प्रेम कहिँ कतै हरियो रंग भएर बसेकै छ- सुक्दै गएको दुबोको जरातिर बचेको हरियोझैं। भन्नेहरू भन्लान्- प्रेमलाई कुनै दिन चाहिँदैन। संसारको क्यालेन्डरमा यस्ता दिन तोकिएका छन् पढ्नेक्रम जारी राख्नुहोस्

अफगानमा पक्राउ नेपालीको उद्धार थाल्न निर्देशन


काठमाडौं, फागुन २ – अफगानिस्तानमा पक्राउ परेका २१ नेपाली कामदारको स्थिति बुझेर उद्धार सुरु गर्न परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ। नक्कली राहदानी र भिसा प्रयोग गरेको आरोपमा शनिबार अफगान प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल ‘उच्च जोखिम’ को खतरामा


माधव ढुङ्गेल, काठमाडौं, फागुन २ -कालो धनलाई सेतो बनाउनबाट रोक्ने तीनवटा कानुन सोमबारको संसद्बाट पारित हुन नसकेपछि ‘मुद्रा निर्मलीकरण अनुगमन गर्न बनेको अन्तरसरकारी वित्तीय कार्यदल (एफएटिएफ)’ ले नेपाललाई ‘उच्च जोखिम’को सूचीमा राख्ने सम्भावना बढेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल-भारत जलस्रोत वार्ताको नेतृत्व उर्जामन्त्रीले गर्ने


बलराम बानियाँ
काठमाडौ, फाल्गुन २ – नयाँ दिल्लीमा भोलि(बुधबार)देखि हुने नेपाल-भारत जलस्रोतमन्त्री स्तरीय बैठकमा नेपालको तर्फबाट उर्जामन्त्री पोष्टबहादुर बोगटीले नेतृत्व गर्ने भएका छन् । सिंचाई मन्त्री महेन्द्रप्रसाद यादवले पनि बैठकमा आफूले नेतृत्व गर्न पाउनुपर्ने दावी गरिरहेका बेला मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उर्जा मन्त्री बोगटीको नेतृत्वमा २० सदस्यीय टोली भारत पठाउने निर्णय गरेको हो । उर्जा मन्त्री बोगटी र सिंचाईमन्त्री यादव दुवैले टोलीको नेतृत्व गर्ने दावी गरेपछि विवाद बढेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्