सन्तोष न्यौपाने,
काठमाडौं, फागुन २- अँध्यारोले छोपिँदै गएको युगलाई उज्यालो पार्ने एउटा भाव छ- प्रेम। प्रेमलाई मान्छेका अभिलाषा, ठूला सपना, छड्के बाटोको सफलता, वैरभावले निरन्तर हमला गरिरहेका छन् तर प्रेम कहिँ कतै हरियो रंग भएर बसेकै छ- सुक्दै गएको दुबोको जरातिर बचेको हरियोझैं। भन्नेहरू भन्लान्- प्रेमलाई कुनै दिन चाहिँदैन। संसारको क्यालेन्डरमा यस्ता दिन तोकिएका छन् पढ्नेक्रम जारी राख्नुहोस्