Daily Archives: 10/02/2012

ACC U-19 महिला क्रिकेटको उपाधी नेपालको कब्जामा; फाईनलमा थाइल्याण्ड ६ बिकेटले नेपालसँग पराजित (फोटो फिचरसहित)


ईन्द्र भूषाल, कुवेत

मैदानको चारैतिर नेपाली दर्शकले टनाटन भरिएको आहमादीको हुबारा क्रिकेट मैदान आज कुवेतवासी नेपालीहरु मात्र नभई संसारभरका नेपालीहरुको लागि पुरै दिन खुशी नै खुशीले बित्यो । उपाधीको लागि पहिला व्याटिङमा उत्रिएको थाईल्याण्डको टिम नेपाली बलरको सामु निरीह साबित भयो । पढ्नेक्रम जारी राख्नुहोस्