ईन्द्र भूषाल, कुवेत
मैदानको चारैतिर नेपाली दर्शकले टनाटन भरिएको आहमादीको हुबारा क्रिकेट मैदान आज कुवेतवासी नेपालीहरु मात्र नभई संसारभरका नेपालीहरुको लागि पुरै दिन खुशी नै खुशीले बित्यो । उपाधीको लागि पहिला व्याटिङमा उत्रिएको थाईल्याण्डको टिम नेपाली बलरको सामु निरीह साबित भयो । पढ्नेक्रम जारी राख्नुहोस्