भोलिको दिन क्रिकेटप्रेमी नेपालीहरुको लागि सुनौलो दिन हुने सम्भावना; फेसबुकदेखी अन्लाईन मिडियामार्फत नेपालीहरुलाई उपस्थितिको लागि आग्रह


ईन्द्र भूषाल, कुवेत

कुवेतमा उपाधिको सपना बोकेर आएकोACC U-19 महिला क्रिकेट टिम आफ्नो अबिरल बिजय यात्रा पार गर्दै अन्तत: फाइनलमा प्रबेश गरेको छ । हरेक टिमलाई नराम्रोसँग हार चखाएको यो टिम आज भएको सेमिफाईनलमा भने निकै तनाबको सामना गर्दै बिजय भएको समाचार प्राप्त  भएको छ । प्रतिस्पर्दात्मक खेलमा सबै अन्दाजलाई पार लगाउदै फाइनलको यात्रा तय गरेको नेपाली टिम भोली थाईल्याण्ड सँग उपाधिको लागि दिनको एक बजे अहमादी हुब्रा मैदानमा उत्रिने भएको छ, भने आज को बिजय समाचार सँग कुवेत वासी  नेपालीहरुका फेशबुक देखी अन्लाईन मिडियाका पहिलो पेज बधाई सँग भोलीको खेलमा ब्यापक नेपालीहरुको उपस्थितिको लागि अनुरोधका शब्दले  सजिएका छन । भोली शुक्रवार  भएको र धेरै नेपालीहरुको बिदा परेकोले नेपाली दर्शकको निकै ठुलो भिड जम्मा हुने  पक्कापक्की भएको छ ।

गत साल आएको नेपाली राष्ट्रिय  महिला  क्रिकेट टिमले अन्तिममा निराशको स्वाद चखाएकोमा यो पटक भने जित को स्वाद नेपालीहरुले पाउनेमा धेरै आशावादी छन किनकी थाईल्याण्डलाई यही लिगमा नेपालले हराएकोले पनि मानसिक रुपमा थाइल्याण्ड दवाबमा रहेको छ । सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई भोली खेल मैदानमा गएर अनुशासित भई नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्न कुवेत नेपालडटकम हार्दिक अनुरोध गर्दछ ।

4 responses to “भोलिको दिन क्रिकेटप्रेमी नेपालीहरुको लागि सुनौलो दिन हुने सम्भावना; फेसबुकदेखी अन्लाईन मिडियामार्फत नेपालीहरुलाई उपस्थितिको लागि आग्रह

  1. भोलि कति बजे सुरु हुन्छ खेल ?

  2. thx for new….c u in the graund

  3. Hi Nepali Acc U-19 Mahila Creket Team Weldone and Congratulation. We have a hope ofcourse tomorrow Our Nepali Team will win best of luck and keepit up….

  4. Hami Nepali Hamro Bijay pakka chha . Nepali ko jit pakka chha yo malai 100% biswas chha.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.