संसद्‍मा ब्लु फिल्म हेर्ने कर्नाटक राज्यका तीन मन्त्रीले बुधबार राजीनामा दिएका छन् ।


बैङ्गलोर, माघ २५ – संसद् चलिरहेकाबेला ब्लु फिल्म हेर्दैगर्दा समातिएका सहकारी मन्त्री लक्ष्मण सावदी, महिला तथा वाल कल्याण मन्त्री सीपी पाटिल र बन्दरगाह मन्त्री कृष्णा पालेमारले राजीनामा दिएका हुन् । भारतीय जनता पार्टी (बिजेपी)को निर्देशनमा उनीहरुले राजीनामा दिएका हुन् । तीनैजना बिजेपीका हुन् ।

यी मन्त्रीले विधानसभाको कारबाही चलिरहेकाबेला मोबाइलमा पोर्न भिडियो हेरिरहेका थिए । बन्दरगाह मन्त्री कृष्णा पालेमारको मोबाइलमा पोर्न भिडियो हेरिरहेको दृष्य कर्नाटकको स्थानीय न्यूज च्यानले देखाएका थिए ।

Source: eKantipur

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.