Daily Archives: 08/02/2012

ACC U-19 Championship “Nepal Vs Bhutan”


सुदूरपश्चिम टुक्र्याउने कार्य नमान्ने कङ्ग्रेस सांसदको चेतावनी


काठमाडौं, माघ २५ – नेपाली कङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका सात सभासदले राज्य पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदनप्रति असहमति जनाएका छन्। उनीहरुले सुदूरपश्चिमका ९ जिल्ला खण्डित हुन नसक्ने भन्दै यसलाई खण्डित वा विभाजन गर्ने कार्य कुनै हालतमा स्वीकार्य नहुने पनि बताएका छन्। भौगोलिकरुपले एकीकृत तथा विशिष्ठ भूखण्डका रुपमा रहेको सुदूरपश्चिम सदैव अखण्डित तथा ऐतिहासिक निरन्तरता कायम रहेको भूभाग हो भन्दै उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ- यही कारण सुदूरपश्चिम खण्डित वा विभाजन हुन सक्दैन। पढ्नेक्रम जारी राख्नुहोस्

संसद्‍मा ब्लु फिल्म हेर्ने कर्नाटक राज्यका तीन मन्त्रीले बुधबार राजीनामा दिएका छन् ।


बैङ्गलोर, माघ २५ – संसद् चलिरहेकाबेला ब्लु फिल्म हेर्दैगर्दा समातिएका सहकारी मन्त्री लक्ष्मण सावदी, महिला तथा वाल कल्याण मन्त्री सीपी पाटिल र बन्दरगाह मन्त्री कृष्णा पालेमारले राजीनामा दिएका हुन् । भारतीय जनता पार्टी (बिजेपी)को निर्देशनमा उनीहरुले राजीनामा दिएका हुन् । तीनैजना बिजेपीका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्