कुवेतनेपाल, एड्मिन
युएई एक्सचेन्ज कुवेतको भाग्य चिट्ठामा राखिएको ‘हुण्डाई i10’ मोडलको कार कुवेतको हेईस्को कम्पनिमा कार्यरत एस. साधुराम ‘भारतीय नागरिक’लाई परेको छ भने भविष्यमा नेपालीको पनि भाग्य फुर्न सक्ने युएई एक्सचेन्ज ‘नेपाली शाखा’ कुवेतका मार्केटिङ्ग म्यानेजर राम बहादुर बस्नेतले बताउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्