न्युयोर्क, माघ १९ (एजेन्सी)- खजानाको खोज गर्ने एक अमेरिकीले दोस्रो विश्वयु्द्धका क्रममा डुबाइएको प्लेटिनमसहितको जहाज पत्ता लगाएको दाबी गरेका छन्। यसको वर्तमान मूल्य तीन अर्ब डलर हुन्छ। एसएस पोर्ट निकल्सन नामको यो जहाज १९४२ मा डुबेको र अहिले यसको अवशेष अमेरिकी एटलान्टिक तटबाट लगभग ८० किलोमिटरको दूरीमा समुन्द्रमा रहेको ग्रेग बुक्स नामका ती व्यक्तिले बताएको बीबीसीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/02/2012
इजरायलमा २८४८ औ डुक ल्होछार कार्यक्रम भव्यताको साथ सम्पन्न
तामाङ समुदायको महान धार्मिक तथा सांस्क्रितिक पर्व २८४८ औ डुक ल्होछार साँझ – २०१२ कार्यक्रम “नेपाल तामाङ समाज,इजरायल”को आयोजनमा जनवरी २८ तारिखको दिन तेल-अविव स्थित खलोन स्थित ग्यालेक्सी पार्टी प्यालेसमा विविध सांस्कृतिक कार्यक्रम तथा रात्री भोज (Dinar Party) संगै भव्यताका साथ सम्पन्न गरेको छ |
Posted in प्रवासी समाचार
राष्ट्रिय सरकार गठन गर्ने माओवादी प्रस्ताव
१९ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीले राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव अघि सारेको छ । संविधानसभामा रहेका ३३ दलको बिहीबार बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले सहमतिको सरकार विना शान्ति र संविधान निर्माण सम्भव नभएको भन्दै राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव राख्नु भएको हो । यद्यपी उहाँले नेतृत्व’bout भने केही बताउनु भएन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
परिबेश बद्ली सकेछ !!
जितेन थिङ, कुवेत
साँचै कुवेतको परिबेश बद्ली सकेछ
धेरै परिवर्तन आईसकेछ नेपाली जन-मानसमा
नेपालीहरु एक-आपसमा बिरानो हुन थाली सकेछ
संस्थारुपी झुण्डमा आफैले स्वयंलाई अनुबन्धन गरिसकेछ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
संस्थाहरुलाई गाली गर्ने प्रबृति र संस्थाहरुबाट प्रवासी नेपालीले पाएको सुबिधाहरु
ईन्द्र भुसाल, कुवेत
दूतावास स्थापनाको लागि माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले दोश्रो बनभोज कार्यक्रममा बृहत हस्ताक्षर अभियान चलायो र त्यो ठुलो सेतो कपडा दुई पटक मालियाको चौरमा फिजाउँदा एक नेपाली होनाहार युवाको भनाई थियो कुनै संस्थाले केही गर्दैन र चाहिन्न पनि उस्ले हस्ताक्षर पनि गरेन तर नगर्नेमा ऊ एक्लो भयो बाँकी सबैले हस्ताक्षर गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श