ईन्द्र भूषाल, कुवेत
चैते दशैको साँगेतिक रमझम भनेर नाम दिएको कुवेतमा बिभिन्न सँघ-संस्थामा कृयासिल कलाकारहरुको स्वतन्त्र र सयुक्त प्रस्तुती हुने समय जती जती नजिकिदै गएको छ यो कार्यक्रम कस्तो होला र कलाकारहरुले कुवेतबासी नेपालीहरुलाई कती रमाइलो पस्कनेछन भन्ने चासो पनि स्वाभाबिक रुपमा बढेर गएको छ। कुनै बेला आफ्नो संस्थाको मात्र कार्यक्रममा प्रस्तुती दिने कलाकारहरु अहिले सबै मिलेर अतिनै स्वतन्त्र तरिकाले आफ्नो कार्यक्रम गर्दैछन। नत यहाँ कुनै संस्थाका सल्लाहाकार छन। पढ्नेक्रम जारी राख्नुहोस्