पत्नी गीता ढकालको हत्याको अभियोगमा हिरासतमा दिन काटिरहेका सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइराला हत्याको ११ दिनपछि मात्र पक्राउ परे । तर, उनी प्रचारमा आएजस्तो सजिलै पक्राउ परेका चाहिँ होइनन् । आखिर के भएको थियो त उनलाई पक्राउ गर्दा ? पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 30/01/2012
अर्थमन्त्री बर्षमान पुन मगर साउदी अरेबिया आउने
अर्थमन्त्री बर्षमान पुन मगर साउदी अरेबिया आउने भएका छन् । मार्च ०२ शुक्रबार प्रवासी लाङघाली मगर संघ, साउदी अरेबियाले आयोजना गर्ने “३०औ मगर दिवस” लाई उद्घघाटन तथा सम्वोधन गर्न आउन लाग्नु भएका पुन मगरले यहाँ रहेका नेपाली समुदायहरुसँग तथा साउदी अरेबियामा स्थापित गैर आवासिय नेपाली संघका पदाधिकारिहरु सँग पनि भेटघाट गर्ने योजना तथा कार्यक्रम रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
चित्कारको सुनुवाही भएन.. !!
आचार्य प्रभा, कोलोराडो
गीता: तिमी सधैं न्यायको
खडेरीमा काकाकुल झैँ
भौंतारी रह्यौ शायद,
तर…एउटी “अबला नारीको”
उपमाको कालो धब्बाको पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
अ.ने.सा.स कोलोराडोको सरस्वती पूजा लगायत नियमित कबिगोष्ठी सम्पन्न
कोलोराडो, प्रतिनिधी
जनवरी २९ । अ.ने.सा.स कोलोराडो च्याप्टरले सरस्वती पूजा र आफ्नो मासिक कबिगोष्ठी बिभिन्न कार्यक्रमको साथमा कोलोराडोको ब्राइटन सनातन मन्दिरको कक्षमा यही जनवरी २८ शनिबारका दिन भब्यताका साथ सम्पन्न गर्यो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
आज सहिद दिवस मनाइँदै
काठमाडौँ, माघ १६- राष्ट्र र जनताको हितका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदको सम्झना र श्रद्धा अर्पण गर्दै देशले सहिद दिवस मनाइरहेको छ। नेपाली जनतालाई रैती र प्रजाबाट सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा वीर सपूतहरूले पटक-पटक बलिदान गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
जनसत्ताको लिखतलाई मान्यता दिने निर्णयबाट पछि हटिन्नः ओली
१६ माघ, गुल्मी । एकीकृत नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य हेमन्तप्रकाश ओलीले माओवादी जनसत्ताले सशस्त्र द्वन्द्वका क्रममा गरेको घरजग्गासम्बन्धी लिखतलाई मान्यता दिने निर्णयबाट पार्टी र सरकार पछि नहट्ने बताउनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार