Daily Archives: 29/01/2012

यो सालको सोनम ल्होछार र राजु लामाको कर्णप्रिय आवाज र मिठो मुस्कानसँगै


ईन्द्र भुसाल, कुवेत

पर्खाईमा धेरैका सिरानी भिजे पनि पर्खनु हाम्रो बाध्यता हो । तर पर्खाई पछिको मिलनमा हाँस्न र रमाउन पाउँदा पक्कै पनि जो कसैले भिजेका सिरानीहरुको यादलाई केही पलको लागि भएपनी बिर्सेंको हुन्छ, अहिले त्यही भयो तामाङ घेदुङ कुवेतले आफ्नो महान पर्व सोनम ल्होछारको उपलक्ष्यमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा । पढ्नेक्रम जारी राख्नुहोस्

तामाङ घेदुङ कुवेतद्वारा धन्यवाद ज्ञापन !!


सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु.. लास्सो फ्याफुल्ला,

नेपाल तामाङ घेदुङ, कुवेतले २७ जनवरी २०१२ शुक्रबारका दिन, आफ्नो तेश्रो प्रस्तुति स्वरुप आयोजना गरेको “डुक सोनम ल्होछर २८४८” सोंचेभन्दा धेरै राम्रो सफल भएको र जसलाई सफल पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग पुर्‍याउनु हुने सम्पूर्ण महानुभावहरुलाई आयोजक नेपाल तामाङ घेदुङ, कुवेत र आफ्नो व्यक्तिगत तर्फबाट समेत हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । पढ्नेक्रम जारी राख्नुहोस्